काठमाण्डू, २९ मंसिर– नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको स्रोतले जानकारी दिएको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण...
काठमाण्डू, २९ मंसिर– एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगोमा पुर्याको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार बन्ने भएका छन । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु...
काठमाण्डू, २८ मंसिर– काँग्रेस महामन्त्री गगनकुमार थापा तेह्रथुमबाट पनि प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । काँग्रेस तेह्रथुम जिल्ला कार्यसमिति बैठकले थापालाई सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको हो । काँग्रेस तेह्रथुम सभापति अर्जुनबहादुर तुम्बाहाम्फेले महामन्त्री थापाको नाम एकल सिफारिस भएको जानकारी दिए । तेह्रथुममा प्रतिनिधिसभामा...
काठमाण्डू, २८ मंसिर– एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनअन्तर्गत आज भएको बन्द सत्रमा छुट्टै अवधारणा पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीको खुलेरै आलोचना गरेका छन । पोखरेलले जेनजी पुस्ताको आन्दोलनको प्रसंग निकाल्दै त्यसबेला पार्टीकै नेतृत्वमा सरकार रहेको र राम्रो काम गरेको भए...
काठमाण्डू, २८ मंसिर– एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनअन्तर्गत आज भएको बन्द सत्रमा छुट्टै अवधारणा पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीको खुलेरै आलोचना गरेका छन । पोखरेलले जेनजी पुस्ताको आन्दोलनको प्रसंग निकाल्दै त्यसबेला पार्टीकै नेतृत्वमा सरकार रहेको र राम्रो काम गरेको भए...
काठमाण्डू, २८ मंसिर– एमाले सचिव गोकर्ण विष्टले विधान संशोधन गर्ने हो भने अध्यक्ष र महासचिव मात्रै राख्न आग्रह गरेका छन । भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले पद बाँड्न विधान संशोधन गर्न नहुने तर्क गरेका हुन । एमाले सचिव विष्टले आफ्नो...
काठमाण्डू, २८ मंसिर– एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकबाट भएको विधान संशोधनको निर्णयप्रति आपत्ति व्यक्त गरेका छन । आज (आइतबार) सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै पाण्डेले विधान अधिवेशनको औचित्य नै समाप्त पार्ने काम भएको हो ? भन्दै प्रश्न समेत गरेका छन् । उपाध्यक्ष पाण्डेले...
काठमाण्डू, २८ मंसिर– काठमाण्डूको भृकुटिमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले सम्बोधन गर्न सुरु गरेका छन । बिहानै सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्रै सुरु भएको थियो । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्...
काठमाण्डू, २८ मंसिर– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन । श्रीवास्तवलाई काठमाण्डूको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा छातीमा अत्यधिक दुखाइ भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी...
काठमाण्डू, २८ मंसिर– काठमाण्डूको भृकुटिमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको छ । राजधानीको प्रदर्शनमार्गस्थित भृकुटीमण्डपमा आइतबार दिउँसोदेखि बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् भने बन्दसत्रमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । यस्तै अध्यक्षका...
काठमाण्डू, २८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सांसद एव कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रूपमा कमाएको आरोपमा मुद्दा दायर...
काठमाण्डू, २८ मंसिर– अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा प्रवेश पास नपाएपछि जेनजी घाइतेहरू सिंहदरबार अगाडि धर्नामा बसेका छन् । रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्काशित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्काका साथै नेपाल धितोपत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै उनीहरुले अर्थमन्त्री...