समाचार

प्रदीप ज्ञवाली उपाध्यक्षमा नउठेपछि ओली प्यानलबाट रघुजी पन्तलाई स्थान

२०८२ पुष १ गते १५:०८

काठमाण्डू १ पुस– एमालेको संस्थापन पक्षबाट प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि रघुजी पन्तले उनको ठाउँ लिएका छन् । उनी संस्थापन पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बनेका हुन् । उपाध्यक्षको आकांक्षी रहेका पन्तलाई यसअघि ओली प्यानलमा केन्द्रीय सदस्य मात्रै राखिएको थियो । त्यसबाट असन्तुष्ट भएर उनले...

राति मतदान नगर्न पोखरेल समूहको आग्रह, समिति भने साँझ ५ बजेभित्रै सुरु गर्ने तयारीमा

२०८२ पुष १ गते १५:०५

काठमाण्डू १ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको लागि निर्वाचन समितिले आजै साँझसम्म मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। स्रोतका अनुसार ईश्वर पोखरेल पक्षले राति मतदान नगर्न आग्रह गरिरहे पनि समितिले भने प्रक्रिया अघि बढाउने अडान लिएको छ।...

तत्काल मतदान सुरु गर्न ईश्वर पोखरेल समूहको माग

२०८२ पुष १ गते १५:०१

काठमाण्डू १ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान तोकिएको समय पटक पटक सरेको छ । नेकपा एमालेको ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ । मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले...

एमालेको मतदानमा ढिलाइ, प्राविधिक भन्छन्: राति ८ बज्न सक्छ

२०८२ पुष १ गते १४:५४

काठमाण्डू १ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान तोकिएको समयभन्दा ढिलो हुने देखिएको छ । केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि...

२१ फागुनमा निर्वाचन नभए सरकारको औचित्य सकिन्छः वर्षमान पुन

२०८२ पुष १ गते १४:५१

काठमाण्डू १ पुस– पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने तर्क गरेका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्यान्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा...

भृकुटीमण्डपमा दुवै तर्फका प्रतिनिधिले साझा नाराः ‘लिपुलेकरचुच्चे नक्सा के भन्छ, ‘आफ्ना नेता’ ले भन्छ

२०८२ पुष १ गते १४:३८

काठमाण्डू १ पुस– काठमाण्डूको भृकुटीमण्डपमा एमाले एघारौं महाधिवेशन जारी छ । जारी महाधिवेशनमा आज मतदान हुने बताइएको छ । महाधिवेशनस्थलमा अहिले चुनावी मतदानको माहोल गर्माएको छ । पार्टी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । उनीहरूले छुट्टाछुट्टै प्यानल...

भृकुटीमण्डपमा व्यंग्यात्मक नारा– ओलीले ईश्वर मागे, ईश्वरले ओली

२०८२ पुष १ गते १४:३६

काठमाण्डू १ पुस– काठमाण्डूको भृकुटीमण्डपमा एमाले एघारौं महाधिवेशन जारी छ । जारी महाधिवेशनमा आज मतदान हुने बताइएको छ । महाधिवेशनस्थलमा अहिले चुनावी मतदानको माहोल गर्माएको छ । पार्टी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । उनीहरूले छुट्टाछुट्टै प्यानल...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२०८२ पुष १ गते १४:३०

काठमाण्डू १ पुस– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २५ वर्षीय आयुष महर्जन रहेको प्रहरीले जनाएको छ । प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा...

सक्रिय राजनीति गर्न राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएँः सुनिल थापा

२०८२ पुष १ गते १४:२६

काठमाण्डू १ पुस– राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको जानकारी गराएको छ । कांग्रेसको सक्रिय राजनीति गर्न उद्देश्यले राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको थापाले जानकारी दिएका छन । थापाले भने, ‘पार्टीको महाधिवेशन...

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा

२०८२ पुष १ गते १४:१९

काठमाण्डू १ पुस– राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको जानकारी गराएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराउँदै...

म भन्दा माथि पार्टी होः ज्ञवाली

२०८२ पुष १ गते १४:१३

काठमाण्डू १ पुस– जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा महासचिवमा पदमा नसमेटिएपछि असन्तुष्ट बनेका एमाले नेता प्रदिप ज्ञवाली संस्थापन पक्षलाई मत माग्न सुरू गरेका छन् । बन्दसत्र स्थलमा पुगेका उनले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधि सँग भोट माग्न थालेका हुन् । उपाध्यक्ष अस्वीकार गरेर केन्द्रीय...

म पार्टि बलियो बनाउन केपी ओली र शंकर पोखरेलसँगै छुः प्रदीप ज्ञवाली

२०८२ पुष १ गते १४:१२

काठमाण्डू १ पुस– जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा महासचिवमा पदमा नसमेटिएपछि असन्तुष्ट बनेका एमाले नेता प्रदिप ज्ञवाली संस्थापन पक्षलाई मत माग्न सुरू गरेका छन् । बन्दसत्र स्थलमा पुगेका उनले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधि सँग भोट माग्न थालेका हुन् । उपाध्यक्ष अस्वीकार गरेर केन्द्रीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us