समाचार

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारलाई आग्रह

२०८२ पुष २ गते १६:२१

काठमाण्डू, २ पुस– जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह आग्रह गरेको छ । आज (बुधबार) सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना...

बल्खुमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

२०८२ पुष २ गते १६:००

काठमाण्डू, २ पुस– काठमाण्डूको महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाण्डू...

महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्छः शंकर पोखरेल

२०८२ पुष २ गते १५:४४

काठमाण्डू, २ पुस– एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका छन । आज (बुधबार) महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता पोखरेलले यस्तो बताएका हुन । उनले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखा परे पनि महाधिवेशनपछि पार्टी अझै...

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश

२०८२ पुष २ गते १५:३७

काठमाण्डू, २ पुस– कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा परेको थियो । घिमिरेले रिटमाथि कारण देखाऊ आदेश जारी...

खगेन्द्र र रुद्रकली लिन भैरहवा आइपुग्यो जहाज

२०८२ पुष २ गते १५:३३

काठमाण्डू, २ पुस– नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली लिन भैरहवा आइपुगेको विमानस्थल...

प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ

२०८२ पुष २ गते १३:१८

काठमाण्डू, २ पुस– एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाण्डूको भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाइनमा बसेका छन । नेता तथा समर्थकहरू भने आ–आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र...

३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

२०८२ पुष २ गते १२:२९

काठमाण्डू, २ पुस– प्रहरीले ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक प्रतिवादी लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–२१ घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको...

मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउँछः गौतम

२०८२ पुष २ गते १२:१५

काठमाण्डू, २ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज (बुधबार) नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ । नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले...

एमाले महाधिवेशन: ३ घण्टामा साढे ३०० खस्यो मत, नतिजा आजै

२०८२ पुष २ गते १२:०१

काठमाण्डू, २ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज (बुधबार) नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ । नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले...

राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी

२०८२ पुष २ गते ११:४८

काठमाण्डू, २ पुस– पूर्व मन्त्री एवं एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन । आज (बुधबार) एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता गिरीले यस्तो बताएका हुन ।...

मतदान लगत्तै ओलीको सामूहिक फोटो सेसन

२०८२ पुष २ गते ११:४३

काठमाण्डू, २ पुस– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान पछि फोटो सेसन गरेका छन् । सो पार्टीको ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा मतदान गरेलगत्तै अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुसँग बसेर तस्बिर खिचाएका हुन् । काठमाण्डूको भृकुटीमण्डपमा सो पार्टीको नयाँ नेतृत्वका लागि निर्वाचन...

एमाले फुटोस् भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला

२०८२ पुष २ गते ११:२५

काठमाण्डू, २ पुस– एमाले नेता महेश बर्तौलाले स्वच्छ प्रतिष्पर्धा एमालेले स्वीकारेको विधि भएको बताएका छन । आज (बुधबार) बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता बर्ताैलाले यस्तो बताएका हुन । उनले एमाले अहिले पनि जनतको प्रिय पार्टी भएको बताउँदै आजको कठिन राजनीतिक परिस्थितिमा निकास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us