काठमाण्डू, ४ पुस– एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाण्डूको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ओली आपत्ति व्यक्त गरेका छन । उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको...
काठमाण्डू, ४ पुस– एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाण्डूको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ओली आपत्ति व्यक्त गरेका छन । उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको...
काठमाण्डू, ४ पुस– एमाले नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् । एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका पुरी एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका थिए । उनले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन् । बिहीबार नै केपी शर्मा ओली तेस्रो कार्यकालका...
काठमाण्डू, ४ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमा गएर रुपन्देहीसम्म भने गाडीमार्फत जाने तयारी गरेका छन । बिहान ७ः५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा जाने रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिएका छन...
काठमाण्डू, ४ पुस– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–३२ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएका ५४ वर्षीय पबित्र प्रकाश अधिकारी, काठमाण्डू महानगरपालिका–३२ बस्ने भोजपुर षडानन्द...
काठमाण्डू, ४ पुस– उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्महत्या प्रयास गरेकी युवतीको उपचार जारी छ । ती युवतीको अहिले पनि पाटन अस्तापलको आईसीयूमा उपचार जारी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी थिइन् । प्रहरीले...
काठमाण्डू, ४ पुस– चर्चित गीत गाएकी गायिका सत्यकला राईलाई रवि लामिछाने नेतृत्तवको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा राखेको छ । खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ । उनी चलचित्र निर्माता नवल खड्काकी श्रीमती हुन् । सांगीतिक कार्यक्रम...
काठमाण्डू, ४ पुस– कांग्रेस नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन । आज (शुक्रबार) मोरङ ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा डा. कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उनले बताएका...
काठमाण्डू, ४ पुस– रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाण्डूमा नै रोकिएका छन् । बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाण्डूमा नै...
काठमाण्डू, ४ पुस– गत मंसिर २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ स्थित पनाह खोलामा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । मृत फेला परेका गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी...
काठमाण्डू, ४ पुस– एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदको प्रतिस्पर्धामा पराजित भएका विष्णु रिमालले परिणामलाई लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक अभ्यासका रूपमा लिएको बताएका छन । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै एमाले नेता रिमालले महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित सम्पन्न भएको...
काठमाण्डू, ४ पुस– एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन । पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको...