समाचार

एमालेको कार्यक्रममा युवाको उपस्थिति कम देखिन थाल्यो: पोखरेल

२०८१ जेठ १९ गते १६:२०

काठमाण्डु, १९ जेठ– एमालेका महासचिव शंकर पोखरेलले पार्टीको कार्यक्रमहरूमा युवाहरूको उपस्थिति कम देखिन थालेको दाबी गरेका छन । आज (शनिबार) पार्टीको युवा सङ्गठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले एमालेले आफूलाई बलियो निर्णायक...

पुर्व प्रधानमन्त्री डा. भट्टराईको हातबाट २ चलचित्र पत्रकारसंगै दर्जनबढि कलाकर्मी सम्मानित

२०८१ जेठ १९ गते १५:२०

काठमाण्डु, १९ जेठ– नेपाल चलचित्र संघ, पुर्वान्चल शाखाको आयोजनामा लोक गायक तथा संगीतकार फणीन्द्र सुवेदीको स्वर तथा अभिनेता तथा निर्देशक पर्शुराम चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोको रामधुनी नगरपालिका अवस्थित झुम्काको म्याजिक सिनेमा हलमा एक भब्य कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । सम्माननिय...

दरबार हत्याकाण्डको २३ वर्ष पूरा

२०८१ जेठ १९ गते १५:१५

काठमाण्डु, १९ जेठ– तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । आजकै दिन २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा...

यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु

२०८१ जेठ १९ गते १५:०७

काठमाण्डु, १९ जेठ– दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्की रहेका छन । कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका छन ।...

बजेटमा कमजोरी भेटिए आलोचना गर्न अध्यक्ष ओलीको निर्देशन

२०८१ जेठ १९ गते १४:२१

काठमाण्डु, १९ जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्माओलीले सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा पेश गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न पार्टीका सांसदहरु लाई निर्देशन दिएका छन । आज (शनिबार) नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा बैठकमा...

ठमेलबाट अनैतिक क्रियाकलाप गर्ने १५ जना महिला पक्राउ

२०८१ जेठ १९ गते १४:१२

काठमाण्डु, १९ जेठ– ठमेलबाट प्रहरीले अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई नियन्त्रणमा लिएको छ । हिजो शुक्रवार राति प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप गर्ने स्वदेशी र विदेशी महिलाहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा युगान्डा घर भई ठमेल...

मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

२०८१ जेठ १९ गते १४:०१

काठमाण्डु, १९ जेठ– ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । ललितपुर महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गए राति भएको सो दुर्घटनापछि अस्पताल पुर्‍याइएका घाइते दुवै जनाको...

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

२०८१ जेठ १९ गते १३:३६

काठमाण्डु, १९ जेठ– उपप्रधानम एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन । गएराति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन । उजुरीर...

एमाले संसदीय दलको बैठक जारी

२०८१ जेठ १९ गते १३:१२

काठमाण्डु, १९ जेठ– एमाले संसदीय दलको बैठक  जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा एमाल संसदीय दलको बैठक केहिबेर अधि सुरु भएको हो । बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिएका...

राष्ट्रियसभाको बैठक भोलि बस्दै

२०८१ जेठ १९ गते १३:०५

काठमाण्डु, १९ जेठ– भोली आइतबार सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । संसद् सचिवालयले भोलि दिउसो १ः १५ मा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार भोलिको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक...

नगरकार्यपालिकाको बैठकमा बालेनविरुद्ध खनिए वडाध्यक्ष

२०८१ जेठ १८ गते १७:५८

काठमाण्डु, १८ जेठ– काठमाण्डु महानगरपालिकाको ३२ औँ नगरकार्यपालिकाको बैठकमा एक वडाध्यक्ष मेयर बालेन शाहविरुद्ध आक्रोस पोखेका छन । बैठक सुरु हुने बित्तिकै वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले महानगर प्रहरी बल आएर कार्यालयका फाइलहरू बोरामा हालेर लगेको भन्दै आपत्ति व्यक्त गरेका हुन ।...

१३ महिना लगाएर संसदीय समितिले पास गर्‍यो एउटा विधेयक

२०८१ जेठ १८ गते १७:१७

काठमाण्डु, १८ जेठ– प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक १३ महिना लगाएर पास गरेको छ । आज (शुक्रबार) बसेको बैठकले विधेयक सर्वसम्मत रूपमा पास गरेको हो । विधेयक पास भएको घोषणा गर्दै सभापति राजकिशोर यादवले ‘समिति सदस्यहरूलाई बधाई’ समेत दिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us