काठमाण्डु, १८ जेठ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी सुरु गरेको छ । हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जानकारी दिएको...
काठमाण्डु, १८ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुरसहितका विपक्षी दलका नेतासँग छलफलमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन ।...
दाङ, १८ जेठ– दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन । दाङको घोराही उपमहानगरपालिका–८ बेलुवा बस्ने ५० वर्षीया प्यारी चौधरी आफ्नै घरभित्र मृतावस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालय दाङले जानकारी दिएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु, १८ जेठ– कांग्रेसका नेता प्रकाशमान सिंह प्रोस्टेटको थप उपचारका लागि उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन । आज (शुक्रबार) दिउँसो नेता सिंह प्रोस्टेटको उपचारका लागि दिल्ली गएका हुन् । वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उपचारका लागि...
काठमाण्डु, १८ जेठ– प्रहरीले काठमाण्डुको कलङ्की क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१४ स्थित कलङ्की घर भएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूले समूह बनाएर कलङ्की क्षेत्रमा व्यापारी...
काठमाण्डु, १८ जेठ– उप्रधान एवं गृहमन्त्री समेत रहका रास्वपा सभापति रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय गर्दै लागू गराएका थिए । उक्त निर्णय कार्यान्वयनमा गएपछि आज शुक्रबार रविन्द्र पौडेल,...
काठमाण्डु, १८ जेठ– हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाउने निर्णय गरेको छ । हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था रहेको...
काठमाण्डु, १८ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा भ्रष्टीकरण मौलाएको बताएका छन । वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण...
काठमाण्डु, १८ जेठ– प्रहरीले ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ गरेको छ । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध रहेका छन...
काठमाण्डु, १८ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिएका छन् । आज (शुक्रबार) सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन । उनले पछिल्लो राजनीतिक अवस्था...
काठमाण्डु, १८ जेठ– अत्यधिक गर्मी भएपछि सुर्खेत भित्रका विद्यालय आइतबारदेखि बन्द गर्ने तयारी गरीएको छ । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज (शुक्रबार) वीरेन्द्रनगरको तापक्रम ४०...
काठमाण्डु, १८ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू् नेतृत्वको सरकार तलमाथि नहुने दाबी गरेका छन । आज (शुक्रबार) पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी गराएका हुन । उनले एकीकृत समाजवादी पार्टी दायाँबायाँ लाग्ने हो कि...