काठमाण्डु, २० जेठ– इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । दुवै जनाले घरको दलिनमा...
काठमाण्डु, २० जेठ– गएराति सुनसरीबाट सशस्त्र प्रहरीले हुन्डीको आशङ्कामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३...
काठमाण्डु, २० जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद अनिशा नेपालीले महेन्द्र राजमार्ग समयमा मर्मत नहुँदा सर्वसाधारणले दुःख पाएको बताएकी छन । आज (आइतबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन । उनले राजमार्ग मर्मतमा ढिलाइ हुँदा यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसकेको...
काठमाण्डु, २० जेठ– प्रहरीले काठमाण्डुको चाबहिलबाट स्रोत नखुलेको ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरू भोजपुरका हुन् । उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । सुन खरिद...
काठमाण्डु, २० जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आपति व्यक्त गरेका छन । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन । उनले गृहमन्त्रीले...
काठमाण्डु, २० जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ । रास्वपा सभापति लामिछाने विरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो । आज आइतबार उक्त रिट न्यायाधीश...
काठमाण्डु, २० जेठ– काठमाण्डुबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुनस् पार्किङमा फर्काइएको छ । एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको...
काठमाण्डु, १९ जेठ– सिरहामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्नमा गाउँपालिका–३ बस्ने ३६ वर्षीय जितेन्द्र प्रसाद यादव रहेको प्रहरीले जानकारी दिएको छ । सिराहको अर्नमा गाउँपालिका–४ गोतहा पुलस्थित सडकमा लक्ष्मिपुरबाट सिरहातर्फ जाँदै गरेको स.१० प ६३९२ नम्बरको...
काठमाण्डु, १९ जेठ– काठमाण्डुको कलंकीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको । मृत्यु हुनेमा पैदलयात्री काठमाण्डु महानगरपालिका –१४ बस्ने ६३ वर्षीया अम्बिका वाग्ले रहेकी छन । काठमाण्डु महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा.४ ख ४५६८ नम्बरको बसको ठक्करबाट वाग्लेको शुक्रबार दिउँसो मृत्यु भएको छ ।...
काठमाण्डु, १९ जेठ– काठमाण्डु उपत्यकामा भारी बर्षा भएको छ । आज शनिबार बिहानैदेखि काठमाण्डु उपत्यकाको मौसम बदली देखिएकोमा अपराह्नपछि तीन वटै जिल्लाका विभिन्न ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भएको हो । पानी पर्दा काठमाण्डुको तापक्रम केही घटेको छ। बिहीबार ३४ डिग्री सेल्सियस पुगेको काठमाण्डुको तापक्रम...
काठमाण्डु, १९ जेठ– चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको छ । हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । एसएसपी बढुवा सिफारिसमा...
काठमाण्डु, १९ जेठ– मुगुमा यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा रहेको प्रहरीले जानकारी दिएको छ । पाटन ठूलो...