समाचार

एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने

२०८१ असार १३ गते १४:५२

काठमाण्डु, १३ असार– माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको थियो । जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८...

महोत्तरीमा कोदालो प्रहार गरी एक महिलाको हत्या

२०८१ असार १३ गते १४:४७

काठमाण्डु, १३ असार– महोत्तरीमा कोदालो प्रहार गरी एक महिलाको हत्या भएको छ । महोत्तरीको औरही नगरपालिका ४ कविलासाकी ५० वर्षीया रितादेवी यादवको हत्या भएको प्रहरीले जानकारी दिएको छ । बुधबार साँझ साढे ५ बजेतिर उनका देवर ४५ वर्षीय जतन यादवले कोदालो प्रहार गर्दा रितादेवीको...

असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल

२०८१ असार १३ गते १४:४१

काठमाण्डु, १३ असार– नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन । उनले आर्थिक वर्ष सकिने बेलामा...

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

२०८१ असार १३ गते १४:२६

काठमाण्डु, १३ असार– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको बोर्डका अध्यक्ष...

टोपबहादुर जेल गएपछि माओवादीमा फर्किएका चन्द्रबहादुर केन्द्रीय सदस्यमा बढुवा

२०८१ असार १३ गते १४:१३

काठमाण्डु, १३ असार– नेकपा माओवादी केन्द्रले वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का लाई पूर्ण केन्द्रीय सदस्यमा पदोन्नति गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यालय बैठकको निर्णयअनुसार खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरेको गरिएको एक नेताले जानकारी दिए । यसअघि माघ २६ र २७ गते बसेको माओवादीको...

दुबई जान लागेका राजेशपायल राई जहाजबाटै फर्काइए

२०८१ असार १३ गते १३:५२

काठमाण्डु, १३ असार– बई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमै रोकिएका छन् । फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले जानकारी दिए । अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको प्रहरी स्रोतले जानकारी दिएको छ...

एसईई नतिजा बाहिरिएकोबारे छानबिन हुने

२०८१ असार १३ गते १३:४७

काठमाण्डु, १३ असार– राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा औपचारिक रूपमा सार्वजनिक नगर्दै समाचारमाध्यममा सार्वजनिक भएकोबारे छानबिन गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक गर्दा बिहीबार बिहान पौने ११ बजेको थियो भने सवा नौ बजे नै नतिजाको मूल आशय...

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

२०८१ असार १३ गते १३:३७

काठमाण्डु, १३ असार– सर्वोच्च अदालतले पद थमौती पाएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । आज (बिहिबार) प्रदेश सभाको बैठका लागी संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् । देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू...

झापामा हात्ती मृत अवस्थामा भेटियो

२०८१ असार १३ गते १३:१७

काठमाण्डु, १३ असार– झापाको मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा भेटिएको छ । का धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन...

एसईई नतिजा: यस्तो छ विद्यार्थीको विषयगत ग्रेडिङ

२०८१ असार १३ गते १२:३३

काठमाण्डु, १३ असार– आज बिहिबार प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई) को विषयगत ग्रेडिङ सार्वजनिक गरीएको छ । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो । नियमिततर्फ कुल ४ लाख ६४ हजार ७१९ परीक्षार्थीमध्ये कुन विषयमा कति परीक्षार्थीको कुन...

एसईई नतिजा: गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल

२०८१ असार १३ गते १२:२२

काठमाण्डु, १३ असार– राष्ट्रिय परीक्षा बोर्डले आज बिहिबार यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजा अनुसार सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन् । आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि...

एसईईको नतिजा घोषणा, ३१ हजारले ल्याए सर्वाधिक जीपीए

२०८१ असार १३ गते १२:०९

काठमाण्डु, १३ असार– राष्ट्रिय परीक्षा बोर्डले आज बिहीबार यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी दिएका हुन । कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us