काठमाण्डु, १४ असार– मेयर बालेन्द्र शाह उपस्थित नभएपछि नगरसभा बैठक प्रभावित भएको छ । राष्ट्रियसभा गृहमा शुक्रबार बिहान ८ बजेका लागि तय भएको बैठक शाह उपस्थित नभएपछि बस्न नसकेको हो । अध्यक्ष नै उपस्थित नभएपछि नगरसभाका सदस्यहरु घर फर्किएका छन् । आफू बैठकमा नआउनेबारे...
काठमाण्डु, १४ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा...
काठमाण्डु, १४ असार– काठमाण्डुको नागार्जुन नगरपालिका–६ मा कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । बाप्र०२७च ०४९१ नम्बरको कार राति २ बजेको समयमा स्थानीय छमछम खोलास्थित कलभर्टमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा...
रामेछाप, १४ असार– रामेछापमा शुक्रबार बिहान बस दुर्घटना भएको छ । रामेछापको गैरीबाट काठमाण्डु आउँदै गरेको बा५ख ५६२५ नम्बरको बस लिखुतामाकोशी गाउँपालिका–६ बिर्ता लाकुरीडाँडामा दुर्घटना शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा गाडी धनी दोलखा भिमेश्वर नगरपालिका–५ का दीपक श्रेष्ठ र चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–५...
काठमाण्डु, १३ असार– प्रहरीले बल्खुबाट बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज घर भएका ३६ वर्षीय अनिलकुमार गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध पासाङ डोमा शेर्पाले जाहेरी दिएका थिए । आरोपीविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट...
काठमाण्डु, १३ असार– प्रहरीले महोत्तरीबाट आफ्नै भाउजूको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आफ्नै भाउजू ५० वर्षीय रीतादेवी यादवको हत्या गरेकोअभियोगमा औरही नगरपालिका– ४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा...
काठमाण्डु, १३ असार– आज बिहिबार बसेको राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , ८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । उनले आर्थिक वर्ष ८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट...
काठमाण्डु, १३ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापति समक्ष पेस गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गर्ने बताएका छन । आज बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले यस्तो बताएका हुन । उनले पार्टी...
काठमाण्डु, १३ असार– प्रतिनिधि सभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरीएको छ । आज बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको जानकारी गराएका हुन । जसअनुसार कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवीलाई मनोनयन गरिएको...
काठमाण्डु, १३ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले र माओवादीका शीर्ष नेताहरूलाई बैठकमा बोलाएका छन । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेरमा छलफल सुरु हुने...
काठमाण्डु, १३ असार– आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले आंगिक कलेजहरुमा निजी व्यापार भइरहेको बताएका छन । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले यस्तो बताएका हुन । उनले भने, ‘सरकारी कलेजहरु, खासगरी आंगिक कलेजहरुमा निजी व्यापार भइरहेको...
काठमाण्डु, १३ असार– पूर्व मन्त्री एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन । आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद बाँस्कोटाले यस्तो बताएका हुन । उनले सरकारले दुग्ध किसानहरूको करिब एक वर्षदेखिको माग सम्बोधन गर्न...