काठमाण्डु, १५ असार– काठमाण्डुको टोखा नगरपालिका–३ ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँ बस्ने ५६ वर्षीय मदन कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्विमिङ गर्ने क्रममा डुबेर अशक्त भएका उनको ग्राण्डी अस्पतालमा उपचारको...
काठमाण्डु, १५ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा व्यक्त गरेका छन । आज (शनिबार) पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै कम्युनिष्ट एकता हुँदै समाजवादमा पुग्ने लक्ष्य राख्नुपर्ने बताएका छन । उनले भने, ‘कम्युनिष्टहरुलाई एकताबद्ध हुनुपर्छ तर...
काठमाण्डु, १५ असार– नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टहरूबिच पुनः एकता हुनुपर्ने बताएका छन । आज (शनिबार) काठमाण्डुमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले कम्युनिस्ट पार्टीले एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने धारणा व्यक्त गरेका छन । उनले कम्युनिस्ट पार्टीको घोषणापत्रमा...
काठमाण्डु, १५ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन । आज शनिबार नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई सम्बोधन...
काठमाण्डु, १५ असार– रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन । जिल्लाको सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै बस दुर्घटनामा परेको प्रहरीले जनाकारी दिएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका ३...
काठमाण्डु, १५ असार– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को तर्फबाट महालेखा परीक्षकको कार्यालयलाई आवश्यक सहयोग गर्ने बताएका छन । आज शनिबार महालेखा परीक्षकको ६६ औँ वार्षिकोत्सव समारोहमा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । उनले मुलुकको सार्वजनिक वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन र स्रोत...
काठमाण्डु, १५ असार– एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन । आज शनिबार बालचन्द्र स्मृति सभा परिवार जनविचार पब्लिकेसनद्वारा आयोजित प्रा घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका...
काठमाण्डु, १५ असार– आज १५ असार अर्थात धान दिवस । आज धान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरीएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा सहभागीता जानका छन । शनिबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड...
काठमाण्डु, १५ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुङ्गियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको बताएका छन । आज (शनिबार) पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्या आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष्ँ नेपालले यस्तो बताएका हुन । उनले पार्टीका दस्ताबेजहरू...
काठमाण्डु, १५ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई मल र बीउको अभाव हुन नदिने बताएका छन । आज शनिबार २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...
काठमाण्डु, १५ असार– प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा लाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ । उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको...
काठमाण्डु, १५ असार– मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको क्षति भईरहेको छ । अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा गरी शनिबार मात्र ९ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच...