काठमाण्डु, १६ असार– कांग्रेस सांसद रामहरि खतिवडाले सिधा कुरा नामक युट्युब च्यानलबाट प्रसारित ‘द डार्क फाइल’ का प्रसारकमाथि मुद्दा दायर भएको तर उनीहरूलाई फरारको सूचीमा राखिएको भन्दै संसद्मा प्रश्न गरेका छन । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले त्यसप्रति आपत्ति जनाउँदै...
काठमाण्डु, १६ असार– नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो शनिबार पक्राउ परेका बेचन झा थप ७ दिन थुनामा रहेने भएका छन । झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
काठमाण्डु, १६ असार– आज आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो । यो विधेयकमा नेपाल मजदुर...
काठमाण्डु, १६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन । आज (आइतबार) एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा रहेको बताएका छन । उनले भने, ‘नेकपा...
काठमाण्डु, १६ असार– कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताएका छन । आइतबार नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका छन । सभापति देउवाले एकीकृत समाजवादीले आफ्नो स्थापना...
काठमाण्डु, १६ असार– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम आफुलाई प्रिय र पवित्र लाग्ने गरेको बताएका छन । साथै उनले यो शब्दप्रति उत्तिकै डर पनि लाग्ने पनि बताएका छन । आज (आइतबार) नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त...
काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन । आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी भोलि दिउँसो ३ बजेका लागि बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमका साथै पार्टीको गतिविधिबारे छलफल...
काठमाण्डु, १६ असार– दर्शकलाई पेट मिचिमिचि हँसाउने टीभी रियालिटी शो हो कमेडी च्याम्पियन । तर, कहिले कसो यो शोमा भावुक स हृदयश्पर्सी क्षणहरु पनि आइदिन्छन् । कमेडी च्याम्पियनको तेस्रो सिजन भर्खरै सकिएको छ । अघिल्ला दुई सिजनको तुलनामा तेस्रो सिजन त्यति चर्चामा रहेन ।...
काठमाण्डु, १६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको स्रोतले...
काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन एमालेले बहिष्कार गरेको छ । एमालेबाट अलग भएर करिब ३ वर्षपछि गरिएको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका कोही नेता पनि सहभागी भएन्न । एकीकृत समाजवादीको अहिले प्रज्ञा भवन...
काठमाण्डु, १६ असार– नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
काठमाण्डु, १६ असार– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भुसालले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन । आज (आइतबार) काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिँदै महासचिव भुसालले यस्तो...