काठमाण्डु, १६ असार– बाँकेको एक रेडिमेट फेन्सी पसलमा विद्युत् सर्ट भई आगलागी भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ त्रिभुवन चोक बस्ने सुनिल कुमार गुप्ताको जय बैष्णु रेडिमेट फेन्सी पसलमा शनिबार राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको...
काठमाण्डु, १६ साउन– प्रहरीले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य...
काठमाण्डु, १६ असार– सुर्खेतमा एक घरमा विद्युत् सर्ट भई आगलागी हुँदा नगद, अन्नपात, भाडाँवर्तन लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–५ बिउरेनी बस्ने ६२ वर्षीय शेर बहादुर दमाईको घरमा विद्युत् सर्ट भई शनिबार साँझ आगलागी...
काठमाण्डु, १६ असार– काठमाण्डु महानगरपालिका– ३१ पुरानो बानेश्वरमा पार्किङ गरेको स्कुटरमा आगलागी भएको छ । अम्बिका मार्ग डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भएका २९ वर्षीय माधव तिमिल्सिनाले आफ्नै कोठा अगाडी बाटोको छेउमा पार्किङ गरी राखेको बा–५० प २९७४ नम्बरको स्कुटरमा शनिबार दिउँसो...
काठमाण्डु, १६ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली सहभागी नहुने भएका छन् । महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री प्रचण्डसहित अन्य दलका शीर्ष नेता निम्तो गरिए पनि अध्यक्ष ओली भने सहभागी नहुने एमाले स्रोतले...
काठमाण्डु, १६ असार– रास्वपाका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन । असार १९ गते बिहान केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । महामन्त्री ढकालले भने,‘बैठक...
काठमाण्डु, १६ असार– सुदूरपश्चिम प्रदेश सरकारले ४ वटा मन्त्रालय फुटाएको छ । ७ वटा मन्त्रालय रहेकमा भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विभाजन गरीएको स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री...
काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको र्यालीसुरु गरेको छ । र्याली काठमाण्डुको भृकुटीमण्डपबाट सुरु भएको हो । र्यालीमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता कार्यकर्ताहरु सहभागी छ । र्याल केहीबेरमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवनमा पुग्नेछ । एकीकृत समाजवादीको दशौं...
काठमाण्डु, १६ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । दुई नेताबिच सरकार सञ्चालन...
काठमाण्डु, १५ असार– एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बिचमा एकता हुन आवश्यक रहेको बताएका छन । आज (शनिबार) काठमाण्डुमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन । उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताएका छन । ज्ञवालीले कम्युनिष्टहरुको...
काठमाण्डु, १५ असार– नवलपरासी पूर्वमा नदीमा डुबेर एक जानको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–६ राम मन्दिर नजिकै नारायणी नदीमा डुबेर सोही नगरपालिका–६ गैह्री बस्ने नेत्र बहादुर नेपालीको छोरा ८ वर्षीय युनिस नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार साँझ नदी किनारमा...
महोत्तरी, १५ असार– महोत्तरीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगाहा नगरपालिका–८ अनारमन बस्ने ८० वर्षीय महेश राय यादव रहेको प्रहरीले जानकारी दिएको छ । महोत्तरीको भंगाहा नगरपालिका–८ अनारमन स्थित पोखरीमा डुबेर यादवको शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको...