भृकुटीमण्डपबाट एकीकृत समाजवादीको र्‍याली सुरु

काठमाण्डु टुडे २०८१ असार १६ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको र्‍यालीसुरु गरेको छ । र्‍याली काठमाण्डुको भृकुटीमण्डपबाट सुरु भएको हो ।

र्यालीमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता कार्यकर्ताहरु सहभागी छ । र्याल केहीबेरमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवनमा पुग्नेछ ।

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us