काठमाण्डु, १६ असार– सरकारी नम्बर प्लेटको गाडीले नै ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । महानगर ट्राफिक प्रहरी डिभिजनले सरकारी नम्बर प्लेटको सवारीलाई कारबाही गरेको जनाएको छ । आफ्नो फेसबुक पेजमार्फत डिभिजनले कारबाही गरेको दाबी गरेको छ ।...
काठमाण्डु, १६ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन । आज (आइतबार) नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई काठमाण्डुमा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका...
काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको नयाँ नेतृत्व सकेसम्म सहमतिका साथ चयन गर्नुपर्ने बताएका छन । आज (आइतबार) पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेता खनालले यस्तो बताएका हुन । उनले नेतृत्व चयनका...
काठमाण्डु, १६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाललाई आफू नजिकको नेता मान्न्छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई नजिकको शक्ति मान्छ । तर त्यही एकीकृत समाजवादीले आफूलाई अस्थिर भनेको भनेपछि प्रचण्डले चित्त दुखाएका...
काठमाण्डु, १६ असार– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष राम बहादुर थापा बादलका छोरा प्रतीक थापालाई सोमबार अदालत पेश गरिने भएको छ । शुक्रबार राति पक्राउ परेका थापालाई नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा सुनुवाइका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुले...
काठमाण्डु, १६ असार– प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला रहेको प्रहरीले जनाएको छ । विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीबाट बाला र औठी आकारको २२०...
काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष्ँ केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सानातिना नियुक्ति र सरुवा–बढुवातिर नअल्झिन आग्रह गरेको बताएका छन । पार्टीको कृषि तथा सहकारी विभागले गरेको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो...
काठमाण्डु, १६ असार– जसपानेपाल विभाजन भएपछि उपेन्द्र यादव र अशोक राई पहिलो पटक एउटै मञ्चमा देखिएका छन् । आज (आइतबार) माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन कार्यक्रममा दुवै जना अतिथि भएर एउटै मञ्चमा देखा परेका हुन । यादव नेतृत्वको जसपा नेपालबाट सात...
काठमाण्डु, १६ असार– बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेको प्रहरीले जानकारी दिएको छ । मेलौली नगरपालिका–३ तल्खेतमा सु -प- प्र- ०१ ००२ त- ४३७० नम्बरको ट्रयाक्टर...
काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा आउन लगातार १० पटक फोन गर्दा पनि नलागेको बताएका छन । उनले आफ्नो पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै तीन वर्षको घाउ आलो भएकै...
काठमाण्डु, १६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टीसँग एकताको प्रयास जारी रहेको बताएका छन । आज (आइतबार) एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई काठमाण्डुमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले समाजवादी मोर्चा...
काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको दाबी गरेका छन । आज (आइतबार) पार्टीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै अहिले...