काठमाण्डु, १८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा लामो छलफल भयो । १५ असारमा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नीसहित ओलीनिवास बालकोट पुगेपछि उत्पन्न राजनीतिक सनसनीको पृष्ठभूमिमा प्रचण्ड–ओली भेट भएको थियो । बालुवाटारको बार्दलीमा दुई नेताबीच भएको...
काठमाण्डु, १८ असार– एमाले मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् । अध्यक्ष केपी ओलीको निर्देशनमा मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने तयारी गरेका हुन् । काँग्रेससँग सत्ता समीकरणको सहमति भएसँगै एमाले सरकारबाट बाहिरिने भएको छ । काँग्रेस–माओवादी गठबन्धन भत्किएसँगै गत २१ फागुनमा...
काठमाण्डु, १८ असार– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । दुई प्रमुख घटक कांग्रेस र एमालेबीच सत्ता समीकरणको सहमतिपछि उत्पन्न अवस्थाबारे छलफल गर्न प्रचण्डले बिहान ९ बजे पदाधिकारी बैठक डाकेका हुन् । काँग्रेस र एमालेबीच संविधान...
काठमाण्डु, १८ असार– काँग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमाले र काँग्रेसबीचको सत्ता गठबन्धन गलत भएको बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा रुपेश श्रेष्ठसँग कुरा गर्दै कोइरालाले दुई ठूला दल मिलेर सरकार बनाउँदा तानाशाहीको जन्म हुने बताए । लोकतन्त्रमा सरकारसँगै प्रतिपक्ष पनि बलियो...
काठमाडौँ, १८ असार– एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीमा ओलीको यो चौथो इनिङ हो । प्रमुख दुई ठूला दल कांग्रेस र एमालेबीच सोमबार मध्याराति सत्ता गठबन्धन गर्ने सहमति भएको थियो । सहमतिलाई अन्तिम रुप दिनुअघि काँग्रेस सभापति शेरबहादुर देउवा र...
काठमाण्डु, १७ असार– प्रहरीले ललितपुरबाट जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेके छ । पक्राउ गर्नेमा चन्द्रागिरि नगरपालिका घर भई हाल ललितपुरको गोदावरी बस्ने ५० वर्षीय कृष्णकुमार दाहाल रहेको प्रहरीले जानकारी दिएको छ । परिवर्तित नाम ०८०–०८१ सातदोबाटो (११९) को जाहेरीको आधारमा...
काठमाण्डु, १७ असार– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाण्डु महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन । आज (सोमबार) प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन । उनले काठमाण्डु महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरूले फोन गरी...
काठमाण्डु, १७ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा जारी छ । जारी महाधिवेशनमा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले एकीकृत दस्ताबेजमाथि फरक मत राख्ने तयारी गरेका छन् । काठमाण्डुको प्रज्ञा भवनमा जारी बन्दसत्रमा राईले ३२ पेज लामो फरक मत राख्ने...
काठमाण्डु, १७ असार– मुगुमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–४ बस्ने राज कुमार रोकायको छोरा २ वर्षीय सुप्रिम रोकाय रहेको प्रहरीले जानकारी दिएको छ । मुगुको छाँयानाथ रारा नगरपालिका–४ भामबाडास्थित सडकमा लु–५ त ३१४ नम्बरको ट्याक्टरको ठक्करबाट...
काठमाण्डु, १७ असार– आज सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्र तरङ्गित भयो । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि यसले तरङ्ग फैलाएको हो । तर, वास्तविकता सोमबार कुनै...
काठमाण्डु, १७ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन । आज सोमबार बसेको प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा गृहमन्त्री लामिछानेले यस्तो बताएका...
काठमाण्डु, १७ असार– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालमा विभिन्न डमी कम्पनीहरूमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी भएको जानकारी दिएको छ । नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाण्डु समेतका प्रतिनिधि रहेको विज्ञ टोलीको...