काठमाण्डु, १८ असार– एमालेको सचिवालय बैठक जारी छ । एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी छ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने एमालेका एक नेताले जानकारी दिएका छन । एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग...
काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा पुगेका छन्। पूर्व प्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन्। कांग्रेस र एमालेबिच सहमति भएपछि कांग्रेस सभापति शेरबहादुर...
काठमाण्डु, १८ असार– सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका–३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल रहेको प्रहरीले जानकारी दिएको छ । हिजो सोमबार दिउँसो करिब १ बजेदेखि...
काठमाण्डु, १८ असार– कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा गरेको ऐतिहासिक फोटो प्रदर्शनी हेर्न पूर्व प्रधानमनत्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सानेपामा पुगेका छन । कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिएर गरिएको...
काठमाण्डु, १८ असार– एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफल बोलाएका थिए । सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा एमालेसँग भएको सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरुले सातबुँदे सहमति...
काठमाण्डु, १८ असार– एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफल बोलाएका थिए । सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा एमालेसँग भएको सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरुले सातबुँदे सहमति...
काठमाण्डु, १८ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन । आज सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण...
काठमाण्डु, १८ असार– लगातार परेबो बर्षाको कारण मधेश प्रदेशको राजधानी जनकपुरधाम जलमग्न भएको छ । वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी पसेको छ । बिहानसम्म जनकपुरधामको ‘सिक्स लेन’ सडकमा आधा पानी...
काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतलनिवामा पुगेका छन । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शीतलनिवा पुगेको स्रोतले जानकारी दिएको छ । सरकार सञ्चालनका लागि दुई प्रमुख दल कांग्रेस र एमालेले गए...
काठमाण्डु, १८ असार– संसदका प्रमुख दुई दल काँग्रेस–एमालेबीच सत्तासमीकरण र संविधान संशोधनको सहमति भएसँगै नयाँ सरकार कसरी बन्छ भन्ने बहस सुरु भएको छ । एमालेले दुई दलबीचको सहमतिका आधारमा प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्नुपर्ने बताएको छ । तर, माओवादी केन्द्रको मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको...
काठमाण्डु, १८ असार– (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेको सत्ता सहकार्यको यात्रा पश्चगामी दाबी गरेका छन । आज (मंगलबार) बिहान बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकपछि प्रवक्ता सापकोटाले यस्तो बताएका हुन । उनले अप्रत्याशितरुपमा घटनाक्रमहरू अगाडि आएका पनि दाबी गरेका छन...
काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको दाबी गरेका छन । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले यस्तो दाबी गरेका हुन । उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७...