काठमाण्डु, १९ असार– प्रहरीले अर्घाखाँचीबाट ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगर रहेको प्रहरीले जानकारी दिएको छ । मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरे ।...
काठमाण्डु, १९ असार– एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको छ । एक समूहको छुरा प्रहारबाट घाइते भएका बुटवल–७, निवासी ३६ वर्षीय उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीमाथि गत जेठ...
काठमाण्डु, १९ असार– प्रहरीले वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवक लाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले म्याग्दी घर ललितपुर बस्ने ३१ वर्षीय दीपक श्रीसलाई पक्राउ गरीएको प्रहरीेले जानकारी दिएको छ । श्रीसलाई...
काठमाण्डु, १९ असार– कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधन आवश्यक भएको बताएका छन । आज बुधवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले यस्तो बताएका हुन । उनले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको पनि बताएका छन । उनले ०७२...
काठमाण्डु, १९ असार– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने दाबी गरेका छन । आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, १९ असार–लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको लोसपाका एक नेताले जानकारी दिएका छन । कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो मंगलवार पुरानो...
काठमाण्डु, १९ असार– नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशन काठमाण्डुको प्रज्ञा भवनमा जारी छ । असार १६ देखि २० गतेसम्मलाई निर्धारण भएको महाधिवेशन चौथो दिनसम्ममा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निष्कर्ष सुनाउने क्रम अहिले जारी । प्रस्तुत प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूलाई १२ वटा समूहमा विभाजन गरेर...
काठमाण्डु, १९ असार– प्रहरीले कैलालीबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका ७ मनोहरास्थित एक होटेलमा चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ...
काठमाण्डु, १९ असार– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेस र नेकपा एमालेबिच मध्य रातमा भएको गठबन्धन पश्चगामी भएको बताएका छन् । आज (बुधबार) संवाद डबलीले गरेको कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन । उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने...
काठमाण्डु, १९ असार– सरकारमा सहभागी सबै भन्दा ठुलो दल एमालले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान...
काठमाण्डु, १९ असार– रास्वपाका सहप्रवक्ता मनिष झाले रास्वपा महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको जानकारी दिएका छन । आज (बुधबार) रास्वपा केन्द्रीय बैठकपश्चात् उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेटमेन्टका कुराहरू हुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्वीकार भएको...
काठमाण्डु, १९ असार– बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा प्युठान घर भएका ३२ वर्षीय पूर्ण बहादुर घर्ती रहेको प्रहरीले जानकारी दिएको ।...