समाचार

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

२०८१ असार २१ गते १४:५१

काठमाण्डु, २१ असार– आज बसेको राष्ट्रिय सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित गरेको छ । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सलाई प्रतिनिधि सभाले असार...

एमाले आजदेखि प्रतिपक्षमा

२०८१ असार २१ गते १३:३६

काठमाण्डु, २१ असार– एमालेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे संसदलाई औपचारिक जानकारी गराएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार संसद् सचिवालयमा सूचना दिएका हुन् । योसँगै एमाले अब प्रतिपक्षी बेन्चमा बस्ने जानकारी बर्तौलाले दिए । ‘वर्तमान सरकारलाई...

प्रचण्डले आँट गर्नुपर्छ, हामी साथमै छौंः माधव नेपाल

२०८१ असार २१ गते १३:२१

काठमाण्डु, २१ असार– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले संसदको सामना गर्ने बताएका छन् । सो पार्टीको महाधिवेशनस्थल कमलादीस्थित प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले प्रधानमन्त्रीलाई संसदको सामना गर्ने आँट गर्न आग्रह गरे । उनले प्रधानमन्त्रीलाई आफूले साथ दिने प्रतिबद्धता जनाए । ‘...

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ

२०८१ असार २० गते १३:२२

काठमाण्डु, २० असार– प्रहरीले वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ । म्याग्दी घर ललितपुर बस्ने ३१ वर्षीय दीपक श्रीसलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । श्रीसलाई मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ...

पूर्वसांसद इच्छाराज तामाङविरुद्ध दोस्रो मुद्दा दर्ता

२०८१ असार २० गते १३:१६

काठमाण्डु, २० असार– सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीको अभियोगमा व्यवसायी एवं पूर्व सांसद समेत रहेका एमाले नेता इच्छाराज तामाङ र उनका आफन्त केशवलाल श्रेष्ठविरुद्ध दोस्रो मुद्दा दायर गरीएको छ । उनीहरुविरुद्व ५ अर्ब बिगो दाबी गर्दै बुधवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले अभियोग...

७३ जिल्लामा फैलियो डेंगु

२०८१ असार २० गते १३:११

काठमाण्डु, २० असार– देशभरका ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( ईडीसीडी ) ले जानकारी दिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जानकारी दिएको...

 काठमाण्डु सबैभन्दा बढी डेंगु सङ्क्रमित

२०८१ असार २० गते १२:४०

काठमाण्डु, २० असार– काठमाण्डु जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित फेला परेका छन  । काठमाण्डु जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिएको छ । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाण्डु...

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज फैसला सुनाउँदै सर्वोच्च

२०८१ असार २० गते १२:३०

काठमाण्डु, २० असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधवार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज बिहिबार फैसला सुनाउँदै छ । न्यायाधीश द्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी रहेको...

प्रचण्डले सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न थालेपछि अहिलेको दुर्घटना निम्तिएको हो: महामन्त्री थापा

२०८१ असार २० गते १२:२४

काठमाण्डु, २० असार– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति आएको बताएका छन । आज (बिहिबार) विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो यस्तो बताएका हुन । उनले भने, ‘मेरो इच्छाले हुन्थ्यो भने अहिले...

मेरो इच्छा विपरीत सरकारमा जानु पर्‍यो: महामन्त्री थापा

२०८१ असार २० गते १२:२१

काठमाण्डु, २० असार– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति आएको बताएका छन । आज (बिहिबार) विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो यस्तो बताएका हुन । उनले भने, ‘मेरो इच्छाले हुन्थ्यो भने अहिले...

अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने

२०८१ असार २० गते १२:१३

काठमाण्डु, २० असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको सामना गर्ने बताएका थिए । मंगलबार प्रधानमन्त्री निवास...

प्रधानमन्त्री प्रचण्ड राजीनामा नदिने अडानमै

२०८१ असार २० गते १२:०७

काठमाण्डु, २० असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको सामना गर्ने बताएका थिए । मंगलबार प्रधानमन्त्री निवास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us