काठमाण्डु, १७ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले स्रोतले जानकारी दिएको छ । भेटमा भएको छलफलको...
काठमाण्डु, १७ असार– कांग्रेस सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र एमालेका बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताउका छन । आज सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन । उनले कांग्रेस र एमालेका शीर्ष...
काठमाण्डु, १७ असार– एमाले सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन । उनले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा पनि बताएका छन । उनले बीआरआई परियोजनाको सम्बन्धमा विभिन्न टिप्पणीहरु हुने...
काठमाण्डु, १७ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन काठमाण्डुमा जारी छ । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाण्डुस्थित प्रज्ञा प्रतिष्ठानमा एकीकृत समाजवादीको बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र...
काठमाण्डु, १७ असार– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई संसदीय दलको नेताबाट हटाएकोबारे अनविज्ञता प्रकट गरेकी छन् । फर्जी पत्र देखाउँदैमा दलको नेता परिवर्तन नहुने पनि उनले बताएकी छन । उनले भनिन्, ‘फर्जी पत्र देखाउँदैमा संसदीय दलको नेता फेरिएको मानिँदैन । पत्रको...
काठमाण्डु, १७ असार– जाजरकोटमा पहिरोले पुरिंदा छोराको मृत्यु भएको छ भने बाबु घाइते भएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनका बुबा रमेश घाइते भएका छन् । बाबुछोरा पहिरोले घरमै च्यापिएको...
काठमाण्डु, १७ असार– आज (सोमबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक एक जना पनि मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ । सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची रहेको थियो । बैठक सुरु भए लगतै कांग्रेसका सांसद...
काठमाण्डु, १७ असार– धनुषामा जन्ती सबार बस दुर्घटनामा परेको छ ।जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय धनुषाले जानकारी...
काठमाण्डु, १७ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन जारी छ । महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ । काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने एक नेताले...
काठमाण्डु, १७ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन जारी छ । महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ । काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने एक नेताले...
काठमाण्डु, १७ असार– नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको...
काठमाण्डु, १७ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको विषय सार्वजनिक गरीएको छैन । तर प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही,...