काठमाण्डु, १२ असार– चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ स्वदेश फर्केका छन । नेपाल–चीन कूटनीति परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन सोमबार नेपाल आएका उपविदेश मन्त्री सुन आज उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वदेश फर्केका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका उपसचिव एवम् उत्तर–पूर्व...
काठमाण्डु, १२ असार– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने मिति सरेको छ । संवैधानिक इजलासले बुधबार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको भए पनि एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको स्रोतले जानकारी दिएको छ । काभ्रेका अर्जुन लामाको...
काठमाण्डु, १२ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार गरेका छन । उपनिर्वाचनलगत्तै देशका विभिन्न क्षेत्रमा घुमेपछि उनले तयार गरेको प्रतिवेदनमा उनले पार्टीको जनमत कमजोर बनिरहेको भन्दै यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा...
काठमाण्डु, १२ असार– रवि लामिछने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भागमा परेको दुई जना राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन परेको छ । आवेदन बुझाउनका लागि पार्टीले शुक्रबारसम्मको समय दिएको छ । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र...
काठमाण्डु, १२ असार– नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास...
काठमाण्डु, १२ असार– राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली बिहीबार १ बजेसम्म प्रकाशन गर्ने निर्णण गरेको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक...
काठमाण्डु, १२ असार– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक भएको बताएका छन । आज (बुधबार) ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बताएका हुन । उनले मन्त्रीहरूले...
काठमाण्डु, १२ असार– सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिनाबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको छ । आज (बुधबार) बसेको समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात सम्बन्धित निकायबाट...
काठमाण्डु, १२ असार– मकवानपुरमा जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन । गत ३ असार देखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी...
काठमाण्डु, १२ असार– कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन । बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१८ एफ...
काठमाण्डु, १२ असार– काठमाण्डुको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गर्दै प्रदर्शन गरेका छन । उनीहरुले बुधवार राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा पसल बन्द गरेर विरोध प्रदर्शन उत्रीएका हुन । व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित...
काठमाण्डु, १२ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने तयारी गरेको छ । कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने एक नेताले जानकारी दिएका छन । उक्त...