काठमाण्डु, ११ असार– ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाण्डुको अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा चौधरीलाई ८...
काठमाण्डु, ११ असार– अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । अर्थ मन्त्रालयले प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको हो । उनको सरुवा सँगै बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा...
काठमाण्डु, ११ असार– प्रहरीले काठमाण्डुमा ब्यापारिक सटरहरुको स्वामित्व दिने भन्द ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । डा.विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष...
काठमाण्डु, ११ असार– प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ (बजेट) बहुमतले पारित भएको छ । आज (मंगलबार) अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति व्यक्त गरेका हुन ।...
काठमाण्डु, ११ असार– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन । आज (मंगलबार) काठमाण्डुमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले नेपालका हरेक आन्दोलनमा...
काठमाण्डु, ११ असार– कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम बहस सकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा आज मंगलबार बहस सकिएको हो । अहिले न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा जुटेको र सम्भवतः आजै यो मुद्दामा फैसला...
काठमाण्डु, ११ असार– मोरङमा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको प्रहरीले जनाएको छ । विहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक...
काठमाण्डु, ११ असार– एमालेका सांसद लक्ष्मी महतो कोइरीले बजेटमाथि टिकाटिप्पणी गर्ने कांग्रेस सांसदहरुलाई कांग्रेस अर्थमन्त्री हुँदा आएको बजेट पनि हेर्न आग्रह गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन । उनले भने, ‘कांग्रेसको माननीयज्युहरु बोल्नुभयो यो बजेटको...
काठमाण्डु, ११ असार– मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन । मृत्यु हुनेमा २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । मोराङको सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो...
काठमाण्डु, ११ असार– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो माग गरेका हुन ।...
काठमाण्डु, ११ असार– आज मंगलबारु बसेको गण्डकी प्रदेश सभा बैठकमा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने चेतावनी दिएका छन । मंगलबार प्रदेशसभामा भएको आर्थिक वर्ष ८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले बजेटको वार्षिक विकास कार्यक्रम नसच्याए आगो लगाउने चेतावनी...
काठमाण्डु, ११ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको जानकारी दिएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीको...