समाचार

बहिनीको हत्या गरेको आरोपमा दाइ पक्राउ

२०८१ असार ११ गते ११:०६

काठमाण्डु, ११ असार– प्रहरीले रौतहटबाट बहिनीको हत्या गरेको आरोपमा दाइलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीया दाइ दिपेन्द्रकुमार रहेको प्रहरीले जानकारी दिएको छ । परोहा नगरपालिका–८ नरकटिया टोल बस्ने २० वर्षीया तेतरीकुमारी रामको हत्या गरेको आरोपमा दिपेन्द्रकुमारलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको...

झापामा चट्याङ लागेर दुईको मृत्यु

२०८१ असार ११ गते ११:००

झापा , ११ असार– झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिएका छन । मृत्यु हुनेहरुमा झापाको कमल गाउँपालिका–२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्का...

चट्याङले लागेर बालकको मृत्यु

२०८१ असार ११ गते १०:५४

काठमाण्डु, ११ असार– दाङमा चट्याङले लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपापिलका– ४ खाद्रेका १० वर्षीया सुवास विक रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेका रहेका सुवास नजिकै चट्याङ परेको...

आँगनमा राखेको बाटामा डुबेर ८ महिनाको बालकको मृत्यु

२०८१ असार ११ गते १०:४९

काठमाण्डु, ११ असार– दाङको तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपापिलका– ४ गतेराकी बिना पुनको छोरा ८ महिने शिशु सल्लिम पुन रहेको प्रहरीले जानकारी दिएको छ । पुनको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको...

सबै सांसद उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

२०८१ असार ११ गते १०:३०

काठमाण्डु, ११ असार– एमालेले आफ्ना सबै सांसद उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक...

विष्णु रिमालको नेतृत्वमा एमालेका ३० नेता चीन भ्रमणमा जाने

२०८१ असार ११ गते ९:२५

काठमाण्डु, ११ असार– एमालेका नेताहरूको जम्बो टोली उपमहासचिव विष्णु रिमाल नेतृत्वमा चीन भ्रमणमा जाने भएको छ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेका स्रोतले जानकारी दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु १०...

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

२०८१ असार ११ गते ८:४०

काठमाण्डु, १० असार– कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ । लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका...

अबण्डामा धेरै रकम राखिएको छैन: अर्थमन्त्री पुन

२०८१ असार १० गते १८:३२

काठमाण्डु, १० असार– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष ८१/८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमनत्री पुनले यस्तो बताएका हुन । उनले अबण्डामा धेरै रकम नराखिएको पनि...

बालेनलाई कार्यपालिका सदस्यको प्रश्नः सिंहदरबार जलाउँछु भनिरहँदा महानगर जलाए के हुन्छ ?

२०८१ असार १० गते १८:१४

काठमाण्डु, १० असार– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्य्र शाह बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले गम्भीर प्रश्न गरेकी छन । उनले भनिन्, ‘ तपाईंले सिंहदरबार जलाउँछु भन्दै गर्दा महानगरपालिकाले दिएको जुन दरबार छ, त्यो दरबार जलाए भने त्यसको अवस्था के हुन सक्छ ?’ ढोलीले...

काठमाण्डु महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

२०८१ असार १० गते १८:०७

काठमाण्डु, १० असार– काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ । आज सोमबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष ०८१ /८२ का लागि नगर सभामा २५ अर्ब ७० करोड ६३ लाखको बजेट बजेट प्रस्तुत...

कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: गगन थापा

२०८१ असार १० गते १७:५५

काठमाण्डु, १० असार–पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक भएको दाबी गरेका छन । आज (सोमबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले भने, ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । कांग्रेस...

सर्वोच्चको परमादेश: मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्नू

२०८१ असार १० गते १७:४९

काठमाण्डु, १० असार– मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न सरकारका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । १६ वैशाख २०७६ मा जारी भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै सहन्यायाधिवक्ता गोविन्द खनालसहित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us