समाचार

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ असार १० गते १३:०५

काठमाण्डु, १० असार– बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका–३ का रोहित थारु रहेको प्रहरीले जानकारी दिएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा थारुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चट्याङ लागेर...

साउनदेखि मुर्राको वीर्य किसानलाई

२०८१ असार १० गते १३:०१

काठमाण्डु, १० असार– पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गर्ने गरी तयारी सुरु गरीएको छ । आगामी साउनदेखि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढे गरी ६ लाख बढी डोज वीर्य किसानलाई उपलब्ध गराइने तयारी...

मेलम्ची खानेपानी आजदेखि बन्द हुने

२०८१ असार १० गते १२:५३

मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न तयारी गरीएको हो । मेलम्ची नदीमा बाढीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछाने जानकारी दिएका छन । उनले भने, ‘नदी नधमिलिएसम्म...

पोषराज पोखरेल २ दिनका लागि एआईजी

२०८१ असार १० गते १२:४३

काठमाण्डु, १० असार– दुई दिनका लागि प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने प्रस्ताव गरिएको छ । गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले आज (सोमबार) डीईआईजी पोखरेललाई २ दिने एआईजी बढुवाका लागि सिफारिस गरेको स्रोतले जानकारी दिएको छ...

निलम्बित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा

२०८१ असार १० गते १२:२५

काठमाण्डु, १० असार– भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गरीएको छ । अर्याललाई जगेडामा राखिएको छ । उनी निलम्बनमा परेपछि निमित्त मुख्य सचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिइएको छ । गड्तौला प्रधानमन्त्री तथा...

मापसे गरेर संसदमा आउने सांसदलाई निलम्बन गर्नुपर्छः जितजंग बस्नेत

२०८१ असार ९ गते १७:५४

काठमाण्डु, ९ असार– कांग्रेस राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले मादक पदार्थ सेवन गरेर संसदमा आउने सांसदलाई निलम्बन गर्न माग गरेका छन । उनले मापसे गरेर सदनमा आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका हुन । केही दिनअघि प्रतिनिधि सभा बैठकमा मापसे गरेर सांसद...

झापाको एक ग्यारेजमा आगलागी

२०८१ असार ९ गते १७:३३

काठमाण्डु, ९ असार– झापाको एक ग्यारेजमा आगलागी भएको छ । आज आइतबार बिहान साढे ७ बजे अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कमा पदम बडीले निर्माण गरेको ग्यारेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय...

मुख्यसचिवसहित ९ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२०८१ असार ९ गते १६:१७

काठमाण्डु, ९ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष...

स्याङ्जामा बसको ठक्कबाट वृद्धको मृत्यु

२०८१ असार ९ गते १६:१६

काठमाण्डु, ९ असार– स्याङ्जाको वालिङमा बसको ठक्करले घाइते भएका वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा गाउँपालिका–६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १...

भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बित

२०८१ असार ९ गते १६:१३

काठमाण्डु, ९ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन् । सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अरबौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै शुक्रबार...

छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

२०८१ असार ९ गते १६:०७

काठमाण्डु, ९ असार– राष्ट्रिय सभाको आज (आइतबार) बसेको बैठकले अछामको एक छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेको छ । अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए । यस विषयमा सरकार नबोलिरहेको...

अन्तशुल्कको स्टिकर खरिदमा मुख्यसचिव डा. अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१ असार ९ गते १५:४८

काठमाण्डु, ९ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us