काठमाण्डु, ९ असार– कांग्रेस महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीले नटेरेको हो भने पदबाट हट्नुपर्ने सुझाव दिएका दिएका छन । आज (आइतबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री दाहाल यस्तो सुझाव दिएका हुन । उनले...
काठमाण्डु, ९ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा पुगेको छ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा लिएर आइतबार अख्तियार विशेष अदालत पुगेको स्रोतले जानकारी दिएको छ । अख्तियारका कर्मचारीहरुले अदालतमा फाइल पेश गरेको र अहिले रुजु गर्ने...
काठमाण्डु, ९ असार– राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यस हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भईरहेको जानकारी दिएको छ । यो...
काठमाण्डु, ९ असार– मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन । प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्रनै लेखेर आफूलाई दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिन आग्रह गर्ने तयारी गरेका छन । एमालेको...
काठमाण्डु, ९ असार– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राईलाई पक्राउ गर्ने भन्दा भगाउने नियत रहेको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले जीवी राईलाई पक्राउ...
काठमाण्डु, ९ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन । आज (आइतबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले सङ्घीय संसद् सचिवालयका कर्मचारीहरूको माग वार्ताबाट अविलम्ब...
काठमाण्डु, ९ असार– आज आइतबारको लागी प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ । त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नमा सबै विषयगत मन्त्रालयका मन्त्रीहरुले...
काठमाण्डु, ९ असार– प्रतिनिधि सभा सदस्य उमरावती देवीले आफ्नो निर्वाचनमा योजना नपारिदिएकामा मन्त्रीलाई धन्यवाद व्यक्त गरेकी छन । आज (आइतबार) बसको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले आफ्नो क्षेत्र नेपालमा पर्दैन भनेर पनि प्रश्न गरेकी छन । उनले भनिन्,...
काठमाण्डु, ९ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन द्धतिसँग जोडिनुपर्ने बताएका छन । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले आदीवासी जनजातिहरूको परम्परालाई...
काठमाण्डु, ९ असार– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका९२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति ११ बजेर...
काठमाण्डु, ९ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको अख्तियार उच्च स्रोतले जानकारी दिएको छ । अख्तियार...
काठमाण्डु, ९ असार– आज आइतबार सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक बस्दै छ । आज बैठक दिउँसो १ः १५ बजे संसद् भवन बानेश्वरमा बस्ने भएको छ । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद्...