काठमाण्डु, ८ असार– नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाण्डु उपत्यकाको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । मर्स्याङ्दी काठमाण्डु २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने...
काठमाण्डु, ८ असार– आज शनिबार काठमाण्डुबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको...
काठमाण्डु, ८ असार– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । यही असार १६ देखि २० गतेसम्म काठमाण्डुमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ...
काठमाण्डु, ८ असार– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको दाबी गरेका छन । आज (शनिबार) काठमाण्डुमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधर पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । उनले शान्ति प्रक्रिया नटुङ्गिएको कारण अहिलेको परिवर्तन...
काठमाण्डु, ८ असार– झापाको मेचीनगर नगरपालिका–१५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवार रहेको प्रहरीले जानकारी दिएको छ । आज (शनिबार) बिहान भएको दुर्घटनामा दनुवारको मृत्यु...
काठमाण्डु, ८ असार– तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार...
काठमाण्डु, ७ असार– भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेको प्रहरीले जानकारी दिएको छ । घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका–१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५...
रेग्मी काठमाण्डु, ७ जेठ- सरकारले ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूत सिफारिस गरेको हो । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूतमा सिफारिस भएका छन् । यसअघि बेलायतका लागि राजदूत रहेका उनलाई शेरबहादुर...
काठमाण्डु, ७ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्को बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । आज (शुक्रबार) नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको कांगे्रसका सचेतक...
काठमाण्डु, ७ असार– काठमाण्डुको कोटश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको प्रहरील जानकारी दिएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार लक्ष्मी श्रेष्ठ रहेको प्रहरीले...
काठमाण्डु, ७ असार– प्रहरीले झापाबाट लागु औषधसहित २ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले जिल्लाको किसनजंग कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । भारतबाट नेपालतर्फ साइकलमा...
काठमाण्डु, ७ असार– प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको...