काठमाण्डु, ७ असार– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको सुनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके घर भएका २४ वर्षीय मोहम्मद दिलसाद खाँ, पूर्व नवलपरासीको गैँडाकोट घर भएका ४३ वर्षीय सन्तोष परियार र तनहुँ घर भएका २५ वर्षीय अन्जिल गुरुङ...
काठमाण्डु, ७ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा परेको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा शुक्रबार बहस नसकिएपछि हेर्दा हेर्दैमा परेको हो...
काठमाण्डु, ७ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन । आज (शुक्रबार) १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका छन ।...
काठमाण्डु, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी जनाएका छन । चियापान समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली...
काठमाण्डु, ७ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा शुक्रबार अपराह्न ४ बजेदेखि बैठक सुरु भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन । आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटका सम्बन्धमा बैठकमा छलफल भइरहेको कांग्रेस...
काठमाण्डु, ७ असार– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश सभाको बैठकमा अवरुद्ध गरेको छ । प्रदेश सभाको चौथो अधिवेशनको १५औं बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सत्ता पक्षले एकलौटी ढंगले संघीयताविरोधी बजेट ल्याएको...
काठमाण्डु, ७ असार– नेपाल खानेपानी संस्थानमा महाप्रबन्धकको टुंगो नलाग्दा सिंगो कार्यालय अस्तव्यस्त बनेको छ । खानेपानी मन्त्रालयले २०८१/२/७ गतेको पत्रानुुसार संस्थानका कर्मचारी त्रिदीपकुमार श्रेष्ठलाई ‘नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद मिति २०८१/२/०७ मा ५८ वर्ष पूरा भई २०८१/२/०८ गतेदेखि अनिवार्य अवकाश हुनु हुने भएकोले...
काठमाण्डु, ७ असार– छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको...
काठमाण्डु, ७ असार– प्रहरीले रौतहटबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ३१ वर्षीय युवक रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई बौधिमाई नगरपालिका–७ स्थित बंकुलबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक...
काठमाण्डु, ७ असार– प्रहरीले सफ्टवेयरको सोर्स कोडमा अनधिकृत पहुँच बनाएर कम्युटरको स्रोत सङ्केत चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई घर भएका ३१ वर्षीय उमेशकुमार गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनले (neo HRIS) नामको सफ्टवेयरको सोर्स...
काठमाण्डु, ७ असार– नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेटमार्फत गर्दा बुलेट बाइक सरर, इन्टरनेट टीभी फरर अफर सार्वजनिक भएको छ। यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकहरुले इन्टरनेट टीभीको सेल पे वाल्लेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत...
काठमाण्डु, ७ असार– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने तयारी गरेका छन । एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेका स्रोतले जानकारी दिएको छ । भ्रमणमा क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय...