काठमाण्डु, ७ असार– हिजो बिहिबार साझ सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए । जसअनुसार एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने भएको स्रोतले...
काठमाण्डु, ७ असार– आज (शुक्रबार) अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन । मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ । यो...
काठमाण्डु, ६ असार– उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका...
काठमाण्डु, ६ असार– विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा आरोपमा प्रहरीले एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादव रहेको प्रहरीले जानकारी दिएको छ । यादवलाई बिहिबार...
काठमाण्डु, ६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र उपप्रधान एवं गृहमन्त्री समेत रहेका रष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ । उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाण्डु, ६ असार– ह्वीप उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन । २८ जेठमा नेकपा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओजवादी केन्द्रले उनलाई...
काठमाण्डु, ६ असार– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयको आवश्यकता परिपूर्ति गर्न बजेट अपुग भएको दाबी गरेका छन । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था मन्त्रालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन ।...
काठमाण्डु, ६ असार– प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशी रहेको प्रहरीले जनाएको छ । राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । राजवंशीले...
काठमाण्डु, ६ असार– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । आज बिहीबार काठमाण्डुमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना...
काठमाण्डु, ६ असार– कांग्रेस नेता डा.शेखर कोइरालाले कांग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने विश्वास व्यक्त गरेका छन । आज बिहीवार काठमाण्डुमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले...
काठमाण्डु, ६ असार– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको सार्वजनिक गरिएको कार्यतालिमा उल्लेख गरीएको छ । बोर्डले पहिलो पटक मितिसहितको...
काठमाण्डु, ६ असार– सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै असन्तुष्ट जनाएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बजेटबारे असन्तुष्ट जनाएका हुन । साथै...