काठमाण्डु, ५ असार– काँग्रेस सांसद् धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै काँग्रेस उपसभापति गुरुङले आर्थिक सुशासन कायम गर्न तत्काल ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे । त्यसो...
काठमाण्डु, ५ असार– प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले संघीय संसद् भवनको ल्होत्से हलमा असार ७ गते दिउँसो ३ बजे दलको बैठक बोलाएको कांग्रेसका एक नेताले जानकारी दिएका छन । त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा...
काठमाण्डु, ५ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुर गुठीको जग्गामा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरुले मिलेर लुट मच्चाइरहेको दाबी गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले यस्तो बताएका हुन । उनले जनकपुरका सबै...
काठमाण्डु, ५ असार– मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेषले उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैद पनि निर्धारण गरेको स्रोतले जानकारी दिएको छ । मंगलबार विशेषले अदालतले उक्त कैद निर्धारण गरेको हो विशेषले यसअघि...
काठमाण्डु, ५ असार– काँग्रेस सांसद् धनराज गुरूङले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठप्रति प्रतिनिधिसभा बैठकमा ब्यंग्य गरेका छन् । विनियोजन विधेयकअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफलका क्रममा बुधबार गुरुङले राजीनामा खल्तीमा राखेर हिंडेको भन्दै श्रेष्ठको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन् । राजीनामापत्र पानीले भिज्ने हो...
काठमाण्डु, ५ असार– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध आक्रोश पोखेका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार आकस्मिक समयमा बोल्दै उनले कवाडी व्यवयासीलाई सताएको भन्दै बालेनविरुद्ध आक्रोश पोखेका हुन् । \ उनले कवाडी व्यवसायीलाई बालेनको घर अगाडि फोहोर थुपार्न उक्साए...
काठमाण्डु, ५ असार– प्रमुख प्रतिपक्षी काँग्रेसले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेको विषयमा सरकारको धाराणा माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सून्य समयमा बोल्दै काँग्रेस सांसद् रामहरि खतिवडाले त्यसबारे सरकारले जवाफ दिनुपर्ने बताए । उनले पार्टी सदस्यता नवीकरण गरेको भए भण्डारीले...
अछाम, ५ असार– अछामको पञ्चदेवल बिनायक नगरपालिकामा महिनावारी भएर छाउगोठमा राखिएकी किशोरी बलात्कृत भएकी छन् । छाउगोठमा अचेत अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीलाई आफन्तले उद्धार गरी अस्पताल लगेका थिए । होसमा आएपछि उनले सोमबार मध्यरातमा आफूमाथि जबर्जस्ती करणी भएको बयान दिएकी हुन् । सोही...
काठमाण्डु, ५ असार– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति पौडेललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पौडेलको स्वागतका लागि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित मन्त्रीहरु, नेपालस्थित कुटनीतिक...
काठमाण्डु, ४ असार– मंगलबार, नेपालका लागि अष्ट्रेलियाली राजदूत महामहिम् फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गद्वारा “आँखालाई माया गर्नुहोस्” नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएकोे छ । अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा...
काठमाण्डु, ४ असार– नयाँबजारमा अवस्थित मनास्लु स्कुल/कलेजमा “तेस्रो मनास्लु एस इ इ कप बास्केटबल प्रतियोगिता” सम्पन्न भएको छ । असार १ गते सुरू भएको प्रतियोगिता २ गते सम्पन्न भएको हो । एस. ई. ई. दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगितामा छात्र...
काठमाण्डु, ४ असार– आज (मंगलबार) पनि काठमाण्डुमा कबाड व्यवसायीहरूले प्रदर्शन जारी राखेका छन । काठमाण्डु महानगरपालिकाले रिङरोडभित्र सञ्चालित कबाड संकलन केन्द्र हटाउने निर्णय गरेर आफूहरूलाई गरिखान नदिएको कबाड व्यवसायी संघर्ष समितिको आरोप रहेको छ । थापाथलीबाट महानगरसम्म प्रदर्शन गरेका उनीहरूले गरिखान देऊ सरकार, छोटे...