काठमाण्डु, १२ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ले आज बुधवारलाई बोलाएको सचिवालय बैठक बिहीबार बस्ने गरी समय सारेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल गर्न राखिएको बैठक नेताहरूको व्यस्तताका कारण बिहीबारलाई बैठक सारिएको एकीकृत समाजवादीका नेता जीवनराम...
काठमाण्डु, १२ असार– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे निर्णय गर्न बैठक बोलाएको छ । आज राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्न लागेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन । बोर्डको बैठक बस्न लागे पनि एसईईको नतिजा आज आउने सम्भावना न्यून...
काठमाण्डु, १२ असार– लमजुङको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला परेको छ । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव फेला परेको जिल्ला...
काठमाण्डु, १२ असार– विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि उडान र अवतरण प्रभावित बनेको छ । विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो । पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा...
काठमाण्डु, १२ असार– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । आज (बुधबार) नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आजअपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनले...
काठमाण्डु, १२ असार– लमजुङको दोर्दी गाउँपालिका–९ मा मंगलबार राति पहिरोले घर भत्किंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भइका छन । मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेको प्रहरीले जानकारी दिएको छ । .१८ वर्षीय मिलन सुनार घाइते भएको जिल्ला प्रहरी...
काठमाण्डु, १२ असार– निरन्तरको भएको वर्षासँगै खोलामा आएको बाढी विराटनगरको बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिएका छन । खोलाको बाढी विराटनगर महानगरपालिका–६ स्थित खोला आसपासका...
काठमाण्डु, ११ असार– कोशी सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दर्ता गराएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । यो सँगै...
काठमाण्डु, ११ असार– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले सरकारतिर ध्यान नदिई ०८४ को चुनाव जित्ने गरी काम गर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन । आज मंगलबार काठमाण्डुमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।...
काठमाण्डु, ११ असार– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले सरकारतिर ध्यान नदिई ०८४ को चुनाव जित्ने गरी काम गर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन । आज (मंगलबार) काठमाण्डुमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।...
काठमाण्डु, ११ असार– पूर्व मन्त्री एवं कांग्रेस उपसभापति नेपाली धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन । आज (मंगलबार) काठमाण्डुमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति...
काठमाण्डु, ११ असार– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि संसद्का कुर्सी खाली देखीएका छन । मंगलबार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको थियो । बजेट पारित भएपछि पनि प्रतिनिधिसभा बैठक जारी छ । तर सांसदहरू...