बजेट पारितपछि संसद्का कुर्सी खाली

काठमाण्डु टुडे २०८१ असार ११ गते १६:५७ मा प्रकाशित

काठमाण्डु, ११ असार– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि संसद्का कुर्सी खाली देखीएका छन ।

मंगलबार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको थियो । बजेट पारित भएपछि पनि प्रतिनिधिसभा बैठक जारी छ । तर सांसदहरू भने बैठक छाडेर बाहिरिएपछि संसद्का कुर्सी खाली देखीएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us