एसईई नतिजा: यस्तो छ विद्यार्थीको विषयगत ग्रेडिङ

काठमाण्डु टुडे २०८१ असार १३ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, १३ असार– आज बिहिबार प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई) को विषयगत ग्रेडिङ सार्वजनिक गरीएको छ ।

परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो । नियमिततर्फ कुल ४ लाख ६४ हजार ७१९ परीक्षार्थीमध्ये कुन विषयमा कति परीक्षार्थीको कुन ग्रेड प्रप्त गरे तलको तालिकामा हेर्नुहोस् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us