काठमाण्डु, १ असोज– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलामको उपनिर्वाचनले पाठ सिकाएको स्विकार गरेका छन । आज मंगलबारदेखि काठमाण्डुमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले इलाममा रास्वपालाई खुच्चिङ...
काठमाण्डु, १ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी आम्दानी गरेको छ । सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी सो पार्टीले आर्थिक वर्ष २०८०र०८१ मा ३ करोड ४०...
काठमाण्डु, १ असोज– प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई काठमाण्डुको सुन्धाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर काठमाण्डु बस्ने धिरबहादुर शाही रहेको प्रहरीले जानकारी दिएको छ । ४१ वर्षीय शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी...
काठमाण्डु, १ असोज– गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव भेटिएको छ । सिन्धुपाल्चोकको भोटेकोसी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको...
काठमाण्डु, १ असोज– मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव भएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको...
काठमाण्डु, १ असेज- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद शिशिर खनालले संसदीय छानबिन समितिले गरेको छानबिनमा पार्टी सभापति रवि लाछिानेको सहकारीको बचत अपचलनमा संलग्नता नभेटिएको बताएका छन् । पार्टीको राजधानीमा मंगलबारदेखि सुरु राष्ट्रिय भेलामा बोल्दै खनालले सबै राज्य संयन्त्र प्रयोग गरेर छानबिन गर्दा पनि...
काठमाण्डु, १ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउँने दाबी गरेका छन । आज मंगलबारबाट काठमाण्डुको कमलादीमा सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका...
काठमाण्डु, १ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने निर्दोष साबित भएको दाबी गरेका छन । आज मंगलबारबाट काठमाण्डुमा सुरु भएको पार्टीको राष्ट्रिय भेलामा बोल्दै नेता खनालले यस्तो बताएका हुन । उनले भने, ‘अब...
काठमाण्डु, १ असेज- जनमत पार्टीका अघ्यक्ष सिके राउतले आफ्नो पारिवारिक विषयमा समाचारमार्फत तथ्यहीन अफबाह फैलाएको आरोपमा तीन जनाविरुद्ध उजुरी दिएका छन् । राउतले शीर्ष खबर अनलाइनकी सम्पादक कल्पना दाहाल, दिनेश...
काठमाण्डु, १ असेज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली पत्रकारिता निर्लज्ज बनेको आरोप लगाएका छन् । पार्टीको पहिलो राष्ट्रिय भेलाको मंगलबार राजधानीमा उद्घाटन गर्दै उनले आफूलाई नंग्याउने नाममा पत्रकारितालाई ननंग्याउन आग्रह गरे । देशको पत्रकारिता जोगाउन उनको आग्रह थियो । ‘यो देशको...
काठमाण्डु, १ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला मंगलबारदेखि राजधानीमा सुरू भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलाको सभापति रवि लामिछानेले घण्टी बजाएर उद्घाटन गरे । दुई दिनसम्म चल्ने भेलामा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने कार्यबाहक...
काठमाण्डु, १ असोज– प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच संयुक्त राष्ट्रसंघको ७९औं महासभाका क्रममा भेट गराउन नेपाली पक्ष सक्रिय भएको छ । अमेरिकाको न्यूयोर्कमा सुरु भइसकेको महासभामा सहभागी हुन ओली ४ असोजमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ उड्ने तयारीमा छन्...