काठमाण्डु, १ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई अझै मजबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने धारण राखेका छन । गत असार १७ गते (कांग्रेस–एमाले) बीच संविधान संशोधनलगायत विषयमा सात बुँदे सहमति भएकोतर्फ लक्ष्य गर्दै सभापति देउवाले लोकतन्त्र बलियो बनाउने गरी...
काठमाण्डु, १ असोज– आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा रहेको छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर...
काठमाण्डु, १ असोज– संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताएका छन । आज (मंगलबार) नेपाल पर्वतारोहण संघले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन । उनले संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धी...
काठमाण्डु, १ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक वर्षमा पार्टी सञ्चालन गर्ने क्रममा साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ । आज मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा पेस गरिएको आय–व्ययको विवरणमा एक वर्षमा पार्टीले ५ करोड ६४ लाख...
काठमाण्डु, १ असोज– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा भएको नैराश्य रोक्न दुई ठुला दल मिलेर सरकार बनाएको दाबी गरेका छन । आज (मंगलबार) धनगढी उपमहानगरपालिको–१०औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले भने, ‘८र९ महिनामा...
काठमाण्डु, १ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपमहासचिव मेटमणि चौधरीलाई कारबाहीको माग गरेका छन । एक टेलिभिजन अन्तर्वार्ताको क्रममा चौधरीले कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता भूभागहरु भारतकै हुन् भनेर देशद्रोही अभिव्यक्ति दिएको भन्दै खनालले उनलाई कारबाहीको गर्न पार्टीसँग माग...
काठमाण्डु, १ असोज– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ । मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता भएका थिए...
काठमाण्डु, १ असोज– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनको नौ वर्षे अवधि लामो नभए पनि पछाडि फर्के संविधानलाई अझै उन्नत बनाउने बेला आएको बताएका छन । आज (मंगलबार) राजधानीमा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्ष स् अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया...
काठमाण्डु, १ असोज– सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुगेको बताएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका दुईरदुई जना नेता सम्मिलित कार्यदलले तीनचार दिनयता गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार...
काठमाण्डु, १ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा कर्णाली प्रदेशको रिपोर्ट पेस गरेको छ । प्रदेश सभापति मदन खड्काले प्रदेशको समग्र रिपोर्ट पेस गरेका छन । सो क्रममा उनले कर्णाली प्रदेशमा पार्टीले आकार लिन नसकेको स्विकार गरेका छन । भूगोलको...
काठमाण्डु, १ असोज– आज मंगलबार इन्द्रजात्राको अवसरमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा...
काठमाण्डु, १ असोज– राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टीको घोषणा गरेका छन । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरे । पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ । महतोका अनुसार कात्तिक...