समाचार

महिलाको हत्या गरी फरार रहेका आरोपी पक्राउ

२०८१ असोज २ गते १२:२४

काठमाण्डु, २ असोज– बर्दियामा एक जना महिलाको हत्या आरोपमा युवक पक्राउ परेका छन । बारबर्दिया नगरपालिका– ५ तर्कापुरकी– ३९ वर्षीया मीना थारूको घरमै धारिलो हतियार प्रहार गरि हत्या भएको । हत्या आरोपमा बारबर्दिया– ११ का ४० वर्षीय पप्पु भनिने शिवप्रशाद थारू पक्राउ परेको जिल्ला...

संविधान संशोधनका बेला प्रधानमन्त्री ५ वर्ष टिक्ने विधि खोज्नैपर्छः महामन्त्री शर्मा

२०८१ असोज २ गते १२:१३

काठमाण्डु, १ असोज– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पाँच वर्ष टिक्ने विधि संविधान संशोधनका बेला खोजिनुपर्ने बताएका छन । गत १७ असारमा कांग्रेस र एमालेबीच गत भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका विषय गरेका छन । तर उक्त सहमतिमा समानुपातिकलाई राष्ट्रिय सभामा लैजाने भन्ने...

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८१ असोज २ गते १२:०१

बझाङ, २ असेज-  बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान १० बजेर ८ मिनेटमा खप्तडछान्ना गाउँपालिका-३ माझिगाउँ  आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । यसअघि पनि मष्टा गाउँपालिकाको मासदेव मन्दिर र खप्तडछान्नाकै गडराय...

माओवादी विद्यार्थी संगठनमा निर्वाचनः बुढा नेताले समर्थन गरेको प्यानल युवा नेता समर्थित प्यानलद्वारा पराजित

२०८१ असोज २ गते ११:११

काठमाण्डु, २ असोज– माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । क्रान्तिकारीको दोस्रो सम्मेलनबाट १३ मध्ये ११ पदाधिकारीको चयन निर्वाचनमार्फत गरिएको हो । ६५ सदस्यीय प्रदेश समितिका ५२ सदस्य र दुई पदाधिकारी गरी ५४ जना सर्वसम्मत चयन...

सहकारी प्रकरणका दोषीमाथि कारबाही सुरु हुन्छः प्रकाशमान सिंह

२०८१ असोज २ गते १०:४६

काठमाण्डु, २ असोज– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत अपचलन प्रकरणमा संसदीय समितिले दिएको सुझावलाई आधार मानेर सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् । बुधवार गणेशमान सिंहको २७औं पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग उपप्रधानमन्त्री सिंहले संसदीय समितिले दिएको सुझावलाई आधार मानेर...

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु, के छ शास्त्रीय महत्व ?

२०८१ असोज २ गते १०:४२

मुस्ताङ, २ असोज– हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गररेसँगै सोह्र श्राद्ध सुरु हुनेछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका...

पानी मुल सुकेपछि रित्तियो गाउँ

२०८१ असोज २ गते १०:३४

मुस्ताङ, २ असोज– दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ध्ये गाउँ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरु बस्ती छाड्न बाध्य भए । पानी खोज्दै...

विश्वप्रकाश शर्मा भन्छन्ः माओवादी संविधानको अंशियार हो, उसलाई विश्वासमा लिनैपर्छ

२०८१ असोज २ गते १०:२९

काठमाण्डु, २ असोज– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने पनि बताए । संविधान दिवसको सन्दर्भमा न्यूज...

कोशीका मुख्यमन्त्री कार्की दोश्रोपटक विश्वासको मत लिँदै

२०८१ असोज २ गते १०:२२

काठमाण्डु, २ असोज– कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न १ बजेप्रदेशसभा बैठक आह्वान गरिएको छ । सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले दोश्रोपटक विश्वासको मत लिन लागेका हुन्...

बर्दियामा महिलाको हत्या

२०८१ असोज २ गते १०:०७

बर्दिया, २ असोज– बर्दियामा एक महिलाको हत्या भएको छ । बारबर्दिया नगरपालिका–५ तर्कापुरकी ३९ वर्षीया मिना थारुको हत्या भएको प्रहरीले जनाएको छ । बर्दिया प्रहरीका डिएसपी तुलसीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिटेमा मिनाको हत्या भएको थियो । अर्यालले हत्यामा संलग्न बारबर्दिया–११ का...

आरजु राणाले क्यानडाका परराष्ट्रमन्त्रीसँग भेट्दै

२०८१ असोज २ गते १०:०१

काठमाण्डु, २ असोज– परराष्ट्रमन्त्री आरजु राणा देउवाले क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोलीसँग भेटवार्ता गर्दैछिन् । राणा नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भेट हुन लागेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा...

नेपालद्वारा बंगलादेशको नयाँ सरकारलाई समर्थन, ओलीले दिए बधाई

२०८१ असोज २ गते ९:५४

काठमाण्डु, २ असोज– नेपालले बंगलादेशको नयाँ सरकारलाई औपचारिक रुपमा मान्यता दिएको छ । प्रधानमन्त्री केपी ओलीले त्यहाँका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसलाई लिखित बधाई तथा शुभकामना पठाएका हुन् । ओलीको शुभकामनापत्र बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले मंगलबार सरकार प्रमुख युनुसलाई हस्तान्तरण गरेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us