काठमाण्डु, २ असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत मागेका हुन् । प्रदेश सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केही सकारात्मक सन्देश प्रवाह गर्ने गरी अघि...
काठमाण्डु, २ असोज– भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुल्ला हुँदै छ । काठमाण्डुको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास...
काठमाण्डु, २ असोज– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने बताएकी छन । आज बुधबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन । उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी रहेको बताएकी...
काठमाण्डु, २ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको २६ महिनामा पार्टी सदस्य एक लाख ४० हजार पुगेको बताएको छ । हिजो मंगलबार सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा बढी बागमती र सबैभन्दा कम कर्णालीमा सदस्य...
काठमाण्डु, २ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन । आज बुधबार राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
काठमाण्डु, २ असोज– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन । संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन । उनले संविधानको कार्यान्वयन...
काठमाण्डु, २ असोज– रास्वपाको काठमाण्डुमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि सहभागी प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन । केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाण्डुको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ । भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र...
काठमाण्डु, २ असोज– वीरगञ्जबाट प्रहरीले लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको...
काठमाण्डु, २ असोज– जनता समाजवादी पार्टी जसपाले कार्यकारिणी समितिको बैठक बोलाइएको छ । आज बुधवार पार्टी मुख्यालयमा बस्ने बैठकमा असोज ३ गते मनाउने संविधान दिवस, चार महिने अभियानलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने जसपाका एक नेताले जानकारी दिएका छन । जसपाले ९ भदौ...
काठमाण्डु, २ असोज– एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न आगामी मङ्सिरसम्म जग्गाको पहिचान र व्यवस्थापन गर्ने तयारी गरेको छ । ०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि एमाले केन्द्रीय कार्यालय भाडामा सञ्चालन गर्दै आएको छ । भाडाको भवन आवश्यकता अनुसार...
काठमाण्डु, २ असोज–आज (बुधबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । यसअघि सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक यो साता आइतबार र बुधवार बस्ने भएको हो ।...
काठमाण्डू, २ असोज- एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति सामाजिक सन्जालबाट व्यंग्य गरेका छन् । पेखरेलले रवि लामिछानेलाई लक्षित गरी बिना लगानी सेयर होल्डर बन्ने र सिइओका रुपमा मनलाग्दी खर्च गर्नेले त्यसलाई दायित्वभित्र पर्दैन भन्नु आश्चर्य भएको बताए । रास्वपाले भन्ने...