काठमाण्डु, २ असोज–आज (बुधबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
यसअघि सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक यो साता आइतबार र बुधवार बस्ने भएको हो ।