काठमाण्डु, २ असोज– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता पुष्टि गर्न नसकेपछि अहिले गोरखा मिडियामा जोडेको आरोप लगाएका छन । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले अझै आफूविरुद्ध भ्रम छर्ने प्रयास भइरहेको...
काठमाण्डु, २ असोज– निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले आउँदो मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको...
काठमाण्डु, २ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताबारे विगतमा आफूलाई विश्वास नै नलागेको बताएका छन । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले सहकारीको...
काठमाण्डु, २ असोज– कांग्रेस महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन । आज बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले गरेको आशंका समितिले...
काठमाण्डु, २ असोज– यस पटक संविधान दिवसको अवसरमा कैदीहरु नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका छन । गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय...
काठमाण्डु, २ असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक पनि विश्वासको मत प्रप्त गरेका छन । आज बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको थियो । प्रदेश सभामा ८३ सांसद...
काठमाण्डु, २ असोज– काठामाण्डु जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाण्डुले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो । ब्यूरोको माग अनुसार...
काठमाण्डु, २ असोज– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने दाबी गरेका छन । आज बुधवार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा बोल्दै मन्त्री पोडैलले यस्तो बताएका हुन...
काठमाण्डु, २ असोज– सङ्खुवासभामा टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी...
काठमाण्डु, २ असोज– कांग्रेस महामन्त्री गगन थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन । आज बुधवार काठमाण्डुको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै महामन्त्री थापाले यस्तो जानकारी दिएका हुन । उनले सरकारको न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐनलाई...
काठमाण्डु, २ असोज– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले विश्वासको मत नदिने बताएको छ । माओवादी सांसद गणेश उप्रेतीले भने, ‘जनताद्धारा होइन केन्द्रको पनि प्रदेशको पनि, भ्रष्टद्धारा निर्मित...
काठमाण्डु, २ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मतदान नगर्ने जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत मागेपछि दलका नेता राजेन्द्र राईले पक्ष र विपक्ष दुवै तर्फ नउभिने बताएका छन । उनले तटस्थ बस्ने पनि बताएका छन...