काठमाण्डु, ३ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गरेका अधिकारको उच्चतम उपभोग गर्दै सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यो अभियानमा सहभागी हुन जनसमुदायमा अपिल गरेका छन् । संविधान र राष्ट्रिय दिवस–२०८१ का अवसरमा...
काठमाण्डु, ३ असोज–कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन् । संविधान दिवसका अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै उनले कांग्रेस नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा...
काठमाण्डु, ३ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का...
काठमाण्डु, ३ असोज– आज संविधान दिवस राष्ट्रिय दिवसका रुपमा मनाइँदैछ । दिवसका अवसरमा सरकार र नागरिक स्तरबाट विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । संविधान जारी भएको दिनको सम्झानामा सरकारले हरेक वर्ष ३ असोजलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । संविधानसभाले ०७२ असोज ३...
काठमाण्डु, २ असोज– काँग्रेस र एमालेले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेका छन् । दुई दलका दोश्रो तहका नेता सम्मिलित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुधबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । मन्त्रिपरिषदले अनुमोदन गरेपछि उक्त मस्यौदा सार्वजनिक गरिने कार्यदल सदस्य एवं काँग्रेस...
काठमाण्डु, २ असोज– सरकारले चार सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले चार सचिवको सरुवा गरेको हो । ऊर्जा र्जासचिव गोपाल सिग्देललाई जल तथा उmर्जा आयोगमा सरुवा गरिएको छ । ऊर्जा आयोगमा रहेको सुरेश आचार्यलाई उmर्जा सचिवको जिम्मेवारी दिइएको छ । डेडिकेटेड...
काठमाण्डु, २ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त २० केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले उक्त चेतावनी दिएका हुन् । आफू गणतन्त्रविरोधी र राजतन्त्र पक्षधर भएको स्वीकार...
काठमाण्डु, २ असोज– गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । जसमा १२ जना प्रमुख जिल्ला अधिकारी छन् । गृहले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमलप्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी...
काठमाण्डु, २ असोज– सरकारले सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ । बुधबारको मन्त्रिपरिषद बैठकले समितिले प्रतिवेदन कार्यान्वन गर्ने निर्णय गरेको हो । समितिले सोमबार प्रतिनिधिसभामा प्रतिवेदन प्रस्तुत गरेको थियो । तत्कालीन प्रमुख प्रतिपक्षी काँग्रेसले...
काठमाण्डु, २ असोज– कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको दाबी गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सय दिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले सहकारीको रकम हिनामिना गर्न गठित संसदीय छानबिन विशेष समितिले...
काठमाण्डु, २ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले स्थानीय तहको संख्या ७ सय ५३ बाट घटाएर ५ सय मुनि राख्न प्रस्ताव गरेका छन् । मंगलबारबाट सुरू भएको राष्ट्रिय भेलाको बुधबार अन्तिम दिन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लामिछानेले स्थानीय तहको संख्या घटाउन प्रस्ताव...
काठमाण्डु, २ असोज–सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा धान खेतमा एक युवकको शव भेटिएको छ । कृष्णासवरण गाउँपालिका–६ मोहनपुर बस्ने २८ वर्षीय ईश्वर पोखरेलको शव बुधबार विहान स्थानीय शनि चौधरीको खेतमा भेटिएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ । उनको के कारणले मृत्यु भएको हो...