काठमाण्डु, ३ असोज– रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन । आज बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन । उनले रास्वपा बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको...
काठमाण्डु, ३ असोज– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक भएको बताएका छन । आज बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन । उपमहासचिव ज्ञवालीले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा...
काठमाण्डु, ३ असोज– श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि संसदीय सुनुवाइ समितिमा हंगामा मच्चिएको छ । राजदूत नियुक्तिका लागि चाहिने आवश्यक योग्यतामा स्नातक तह उत्तीर्ण अनिवार्य हुनुपर्ने हुन्छ । तर, राजदूत नियुक्तसम्बनधी निर्देशिकामा अनुसार समितिमा उनको स्नातक उत्तीर्णको प्रमाणपत्र फेला...
काठमाण्डु, ३ असोज– काठमाण्डु नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रण लिएको छ । संसद् भवनको ३ नम्बर गेट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकनरी दिएका छन । पक्राउ परेकाहरूलाई प्रहरी...
काठमाण्डु, ३ असोज– राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आज संविधान दिवसको विरोधमा सडक प्रदर्शन गरेको छ । ‘असोज तीन कालो दिन’ भन्दै सो पार्टीका नेता कार्यकर्ताहरुले माइतीघरमा विरोध प्रर्दशन गरेको हो । सो प्रदर्शनमा सरकारले सडक विस्तारबारे गरेको निर्णयको पनि उनीहरुले विरोध...
काठमाण्डु, ३ असोज– सरकारले दसैंमा १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ । कम्पनीले यो दसैँमा खसी...
काठमाण्डु, ३ असोज– वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाण्डु र ललितपुरका बासिन्दाले प्रदर्शन गरेका छन । काठमाण्डु माइतीघरमा भेला भएका उनीहरुले मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्ने प्रदर्शन गरेका हुन । खोला नदीको नयाँ...
काठमाण्डु, ३ असोज– काठमाण्डु महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको खुलेको छ । काठमाण्डु महानगरपालिका–१ आनन्द भैरव मार्गस्थित हिमाल हस्पिटल नजिक डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ घर भएका ३५ वर्षीय सुरेश परियारको कोठाबाट गरगहना, नगद र अरु सामान...
काठमाण्डु, ३ असोज– काठमाण्डुको म्हैपीस्थित करिडोरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बागलुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्का रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डु महानगरपालिका–१६ म्हैपीस्थित करिडोरमा ग.१४ प ६४४३ नम्बरको मोटरसाइकललाई...
काठमाण्डु, ३ असोज– आज बिहिबार साँझ संविधान दिवसको अवसरमा काठमाण्डुको दरबारमार्गमा कन्सर्टको आयोजना गरिएको छ । नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले ‘समन्वय’ र ‘सहजीकरण’ गर्ने भएको छ । आज बिहीबार दिउँसो ४ बजेबाट सुरु हुने कन्सर्टमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय...
काठमाण्डु, ३ असोज– दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन । पक्राउ पर्नेमा बबई गाउँपालिका–१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनलाई बुधबार बिहान प्रहरीले जानकारी दिएको छ । याम बहादुरले ती बालिकालाई गत भदौ २२ गते...
काठमाण्डु, ३ असोज– दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको इलाका प्रहरी कार्यालय लमहीका...