काठमाण्डु, ४ असोज–सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्पजनिक भएको छ । संघीय संसद सचिवालयले शुक्रबार आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले गत सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पस्तुत गरेको थियो । मन्त्रिपरिषदको बुधबारको बैठकले सम्वद्ध...
काठमाण्डु, ४ असोज– नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजीनामा दिएका छन् । अध्यक्ष विपुल विपुल पोखरेलले यसअघि राजीनामा दिएर वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यबहकको जिम्मेवारी दिएका थिए । पोखरेल र विष्ट दुवैले राजीनामा दिनुको एउटा कारण हो, महासंघको नयाँ नेतृत्व चुन्नका...
काठमाण्डु, ४ असोज- कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा सिंहलाई कार्यबाहक प्रधानमन्त्री तोकेका हुन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको७९ औं महासभामा सहभागी हुन शुक्रबार बिहान अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले...
काठमाण्डु, ४ असोज- काठमाण्डुको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् । सिंचाई कुलेमा बिहीबार उनी मृत भेटिएको प्रहरीले जनाएको छ । उता ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा एक पुरुष मृत भेटिएका छन् । मृतक ५७ वर्षीय मधुसूदन नेपाली रहेको ललितपुर...
काठमाण्डु, ४ असोज– प्रधानमन्त्री केपी ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन शुक्रबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । ओलीलाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमानसिंह, मन्त्रिहरु, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरुले अन्तर्राष्ट्रिय...
काठमाण्डु, ४ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै शुक्रबार उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने...
काठमाण्डु, ४ असोज– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रको असहमतिबीच संविधान संशोधन हुन नसक्ने बताएका छन् । कांग्रेस सम्वद्ध पेसागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनद्वारा सानेपामा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तर्क्रियामा महामन्त्री शर्माले सत्तारुढ काँग्रेस र एमालेले...
काठमाण्डु, ४ असोज– संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार राजधानीको दरबारमार्गमा अयोजित ‘नेशनल कन्सर्ट डे’ कार्यक्रमबाट पक्राउ परेका एक व्यक्ति फरार अभियुक्त रहेको खुलेको छ । कार्यक्रममा धकेलाधकेल भएपछि प्रहरीले तीन युवालाई पक्राउ गरेको थियो पक्राउ पर्नेमध्ये मष्ट गाउँपालिका–३ बझाङका १९ वर्षीय तिलक...
काठमाण्डु, ४ असोज– नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार वज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जनाएको छ । यद्यपि समितिले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न आफू प्रतबिद्धरहेको उल्लेख गरेको छ...
काठमाण्डु, ४ असोज– पूर्वएमाले नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू ज्युँदै हुँदा फेरि एकपटक कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने घोषणा गरेका छन् । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा गौतमले आफू कम्युनिष्ट एकता गराउन सक्रिय रहेको बताए । कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउन आफूबाहेक...
काठमाण्डु, ४ असोज- प्रधानमन्त्री शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको टिममा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका...
काठमाण्डु, ३ असोज- काठमाण्डुको दरबारमार्गमा प्रधानमन्त्री केपी ओली समर्थकले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) समर्थक कुटिएका छन् । संविधान दिवसका दिन बिहीबार...