समाचार

प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेर गर्व गर्न लायक काम गरेँ:अध्यक्ष प्रचण्ड

२०८१ असोज ५ गते १३:१४

काठमाण्डु, ५ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीदको रूपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताएका छन । आज शनिबार माओवादी मुख्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा...

दसैँको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने

२०८१ असोज ५ गते १३:०७

काठमाण्डु, ५ असोज– दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ला हुने भएको छ । घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन । उनले भने, ‘घटस्थापनाभन्दा एक साता अघि टिकट...

आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउँछौंः अर्थमन्त्री पौडेल

२०८१ असोज ५ गते १३:०२

काठमाण्डु, ५ असोज– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाइने बताएका छन । आज शनिबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्री विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रो आर्थिक प्रगति...

बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८१ असोज ५ गते १२:५५

काठमाण्डु, ५ असोज– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्याँस बुलेटको ठक्करबाट शुक्रबार राति साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका९११ थानाभर्याङ बस्ने ६० वर्षीय रमेश पाण्डे रहेको प्रहरीले जानकारी दिएको छ । हेटौँडाबाट थानाभर्याङतर्फ जाँदै गरेको एनएल...

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ असोज ५ गते १२:४७

काठमाण्डु, ५ असोज– बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको शुक्रबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका...

चट्याङ लागेर महिलाको मृत्यु

२०८१ असोज ५ गते ११:२२

बागलुङ, ५ असोज– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको चट्याङ लागेर मृत्यु भएको छ । घरभित्र बसिरहेका बेला चट्याङ पर्दा गएराति उनको मृत्यु भएको बागलुङ प्रहरीका डिएसपी विजय यादवले बताए । मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइको छ ।...

रवि लामिछानेलाई सरकारले हत्कडी लगाएर पक्राउ गर्छः काँग्रेस नेता निधि

२०८१ असोज ५ गते ११:१७

काठमाण्डु, ५ असोज– कांग्रेस नेता विमलेन्द्र निधिले सहकारी संस्थाको बचत अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरिने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र सभापति लामिछानेलाई समितिको सिफारिसका आधारमा सरकारले कारबाही गर्ने बताए । लामिछानेमाथि सहकारी...

महिलालाई नेतृत्वमा पुग्न गाह्रो छः आरजु राणा

२०८१ असोज ५ गते ११:०२

काठमाण्डु, ५ असोज– परराष्ट्रमन्त्री आरजु राणा देउवाले महिलालाई नेतृत्वमा पुग्न चुनौती रहेको बताएकी छन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले महिलालाई राजनीतिक र संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि चुनौतीपूर्ण रहेको बताइन् । महिला समानता तथा समावेशी सहभागिताबारे...

न्यूयोर्क पुगे प्रधानमन्त्री ओली

२०८१ असोज ५ गते १०:४८

काठमाण्डु, ५ असोज– संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी ओली न्यूयोर्क पुगेका छन् । राष्ट्रसंघको७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए । स्थानीय समयअनुसार ओली शुक्रबार राति न्यूयोर्क पुगेका हुन् ।...

भारतीय बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८१ असोज ५ गते १०:४१

मकवानपुर, ५ असोज– मकवानपुरमा ग्यास बोक्ने भारतीय नम्बरको बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै एनएल–०१एल९०२६ नम्बरको ग्यास बुलेटले साइकलयात्रीलाई गएराति ठक्कर दिएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार मृत्यु हुनेमा...

बालेन अराजक र असफल मेयर हुन्ः शंकर पोखरेल

२०८१ असोज ५ गते १०:२६

दाङ, ५ असोज– एमाले महासचिव शंकर पोखरेलले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन) माथि अराजकको आरोप लगाएका छन् । पार्टी निकट पत्रकारको संगठन प्रेस चौतारी दाङले शनिबार बिहान घोराहीमा गरेको पत्रकार भेटभाटमा पोखरेलले बालेनको अराजकतालाई कसैले समर्थन नगर्न नहुने बताए । बालेनको चर्चाको आधार...

सरकारले रवि लामिछानेलाई दण्डित गर्छ, क्लिन चिटको हल्ला नगरे हुन्छः पोखरेल

२०८१ असोज ५ गते १०:१७

दाङ, ५ असोज– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सहकारी ठगीमा प्रकरणमा संलग्नता पुष्टि भएको बतएका छन् । एमालेनिकट पत्रकार संस्था प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले ठगीमा संलग्न भएको विषयमा कमजोरी स्वीकार गर्नुपर्नेमा ‘क्लिन चिट’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us