काठमाण्डु, ६ असोज– माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबैजसो कांग्रेस–एमालेका नेता रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरेका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता भने पुष्टि नभएको बताए । रवि लामिछाने कुनै...
काठमाण्डु, ६ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभामा प्रचण्डले समग्र विश्व परिस्थिति असाधारण, असामान्य ढंगले बढेको र नेपालमा पनि शक्ति राष्ट्रहरूको चलखेल बढेको...
काठमाण्डु, ६ असोज– संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छन् । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्यूयोर्क पुगेकी हुन् । मन्त्री राणालाई संयुक्त राष्ट्रसंघका नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल...
काठमाण्डू, ६ असोज- प्रधानमन्त्री केपी ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो...
काठमाण्डु, ६ असोज- संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्यूयोर्कलपुगेका प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा गुटेरेशसँग ओलीको भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...
काठमाण्डु, ५ असोज–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपश्चात् एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् । शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन् । उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति,...
मोरङ, ५ असोज– मोरङमा ससुराको ज्वाईंले हत्या गरेका छन् । पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको घरमै हत्या भएको हो । शनिबार हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले धारिलो हतियार प्रहार...
काठमाण्डु, ५ असोज– काठमाण्डुका टोखामा एक वृद्धको शव फेला परेको छ । टोखा नगरपालिका–३ पञ्चेटारका ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत फेला परेका हुन् । श्रेष्ठको पानीको कुलोमा फेला परेको प्रहरी परिसर काठमाण्डुका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।...
सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधनको विषय प्राथमिकतामा छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको तेस्रो महिनामा संविधान संशोधनको विषयमा बहस सुरू हुन थालेको छ । सत्तारूढ दलहरूले संविधान संशोधनको विषय जोडतोडले उठाउँदा विपक्षी दलहरूले शंका व्यक्त गरिरहेका...
काठमाण्डु, ५ असोज– कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलले अरू पार्टीलेभन्दा अझै बढी काम गर्नुपर्ने बताएका छन् । धुलिखेलमा शनिबार आयोजित विपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने गरी काम गर्नुपर्ने बताए । जनतामा कांग्रेसले कामै गर्दैन...
काठमाण्डु, ५ असोज– रवि लामिछा नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली १० दिने भ्रमणका लागि चीनतर्फ जाँदैछ । पार्टीका उपाध्यक्ष डा.स्वर्णिम वाग्ले नेतृत्वमा १४ सदस्यीय टोली शनिबार राति चीनतर्फ जाने कार्यबाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिएका छन । टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा...
काठमाण्डु, ५ असोज– प्रहरीले अवैध लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको बिदुर नगरपालिका–५ का २९ वर्षीय सन्तोष पौडेल र गोरखाको शहिद लखन गाउँपालिका–६ का २५ वर्षीया सीमा गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । २० ग्राम खैरो...