काठमाण्डु, ६ असोज– सहकारी बचत ठगीको विषयमा सञ्चारमाध्यममा आएका समाचार फेसबुकमा शेयर गर्दा पार्टीले आपत्ति जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरपालिका वडा नम्बर १० का सचिव शालिकराम दुवाडीले पदबाट राजीनामा दिएका छन । उनी साहारा चितवन पीडित संघर्ष समितिका संयोजक समेत हुन । नारायणघाटमा...
काठमाण्डु, ६ असोज– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको बाटोबाट देश विकास नहुने दाबी गरेका छन । शनिबार कांग्रेस झपा–काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय सभामा कांग्रेस दल नेतासमेत रहेका सिटौलाले यस्तो बताएका हुन । उनले भने, ‘चाहे माओवादीसँग वा...
काठमाण्डु, ६ असोज– एमालेले ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने तयारी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले युवा पुस्तालाई पार्टी काममा जोड्ने योजना अनुसार ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने तयारी गरेको जानकारी दिएका छन । एमालेले आइतबार दाङको तुलसीपुरमा आयोजना...
काठमाण्डु, ६ असोज– प्रहरीले क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर काठमाण्डुको गोकर्णेश्वर नगरपालिका बस्ने रामहरि भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । ३४ वर्षीय भण्डारीले दुई जना पीडितबाट १८ लाख ३५ हजार ठगेको अनुसन्धानबाट...
काठमाण्डु, ६ असोज– बाराको राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत अवस्थामा भेटिएको छ । स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको...
काठमाण्डु, ६ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिका डा.स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जना सांसद तथा पार्टीका नेताहरू चीन भ्रमणमा छन । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीहरू शनिवार मध्यराति चिनतर्फ प्रस्थान गरेका हुन् । चीनको आर्थिक, शैक्षिक तथा सांस्कृतिक प्रगतिको अवलोकन गर्नुको साथै...
काठमाण्डु, ६ असोज– नेपाल प्रहरीका निवर्तमान एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन । उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दर्ता गराएका थिए...
काठमाण्डु, ६ असोज– राष्ट्रिय जनमोर्चा पार्टीले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बचाउने गरी ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले प्रतिवेदन बनाएको आरोप लगाएको छ । ४ र ५ असोजमा बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले उक्त समिति नै लामिछानेलाई बचाउने गरी गठन...
काठमाण्डु, ६ असोज– संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने पक्का भएको छ । स्थानीय समय अनुसार सोमबार बिहान सवा तीन बजे ओली–मोदी भेट तय भएको परराष्ट्र मन्त्रालय उच्च...
काठमाण्डु, ६ असोज–समाजवादी मोर्चाले सातवटै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मोर्चाले मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर सबै प्रदेशमा प्रहिशक्षण कार्यक्रम आयोजना गरेको हो । प्रशिक्षणमा मोर्चामा आवद्ध सबै दलका शीर्ष नेताले प्रशिक्षण दिने नेकपा एकीकृत समाजवादीका...
काठमाण्डु, ६ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलायतले आफूलाई प्रधानमन्त्री भन्दा माथिको दर्जा दिएको दाबी गरेका छन् । शनिबार पार्टी मुख्यालयमा आयोजत एक कार्यक्रममा उनले बेलायतका प्रधानमन्त्रीले पत्र लेखेर आफूलाई पठाएको बताए । पत्रमा के लेखिएको छ भन्नेबारे भने उनले खुलाएनन् ।...
काठमाण्डु, ६ असोज–कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रवि लामिछानेलाई बचाइदेउ भन्दै कांग्रेस र एमालेका नेताहरुको घरघरमा दौडिरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले लामिछानेलाई बचाउन रास्वपा नेताहरुले काँग्रेस–एमाले नेताहरुलाई अनुनयबिनय गरिरहेको दाबी गरेका हुन्...