समाचार

ओलीसँग भेटेपछि मोदीले भनेः नेपाल–भारत मित्रता धेरै बलियो छ

२०८१ असोज ७ गते ८:०९

काठमाण्डु, ७ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत मित्रता धेरै बलियो रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच स्थानीय समयअनुसार आइतबार साँझ साइडलाइन भेटवार्ता भएको थियो । भेटपछि मोदीले एक्समार्फत ओलीसँगको भेटको...

ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए, मोदीले स्वीकार गरे

२०८१ असोज ७ गते ८:००

काठमाण्डु, ७ असोज– परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने बताएकी छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेकी उनले नेपाली सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै मोदी छिट्टै नेपाल आउने बताएकी हुन् । न्यूयोर्कमै रहेका प्रधानमन्त्री...

ओलीले न्यूयोर्कमा भेटे मोदी

२०८१ असोज ७ गते ५:३८

काठमाण्डु, ७ असोज- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी ओेली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ओली र मोदीबीच द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा,...

रवि लामिछानेलाई पक्राउ गर्ने हो, तर आजै होइनः उच्च प्रहरी अधिकारी

२०८१ असोज ६ गते २३:४०

काठमाण्डु, ६ असोज- प्रहरी उच्च स्रोतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आजै पक्राउ गर्ने तयारी नरहेको जनाएको छ ।                                              ...

कार्यकर्तालाई सम्बोधन गरेर घण्टी घरबाट निस्किए लामिछाने, पक्रन गएको भनिएको प्रहरी टोली पछि हट्यो

२०८१ असोज ६ गते २३:०२

काठमाण्डु, ६ असोज- पूर्वडिआईजी छविलाल जोशी आइतबार सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परे । गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर सहकारी संस्थाको अपचलन छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै जोशी पक्राउ परेका थिए । जोशीलाई पक्राउ गरिएसँगै काठमाण्डुको राजनीतिक...

मलाई पक्राउ गरेर देखाऊ, अभिमन्युजस्तो होइन, मलाई चक्रब्युहबाट निस्कन आउँछः लामिछाने

२०८१ असोज ६ गते २२:३४

काठमाण्डु, ६ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार राति कार्यकर्तालाई सम्बोधन गर्दै उनले नयाँ आएको शक्तिसँग सरकार डराएको बताए । आफू मान्छे बेचेर नभई बेचिएका मानिसहरुको उद्धार गरेर...

१० दिनका लागि शनिबार चीन गएको रास्वपा टोली सोमबार फर्कंदै

२०८१ असोज ६ गते २१:५३

काठमाण्डु, ६ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीन भ्रमणमा रहेको पार्टीको उच्चस्तरीय टोलीलाई फिर्ता बोलाएको छ । मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्थाका कारण भ्रमण टोलीलाई बोलाइएको कार्यबाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाका नेताहरुको टोली शनिबार १०...

रवि लामिछानेद्वारा प्रहरी घेराबीच सत्तारुढ दलका नेतासँग टेलिफोन संवाद

२०८१ असोज ६ गते २१:३७

काठमाण्डु, ६ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सत्तारुढ काँग्रेस र एमालेका नेताहरुसँग कुराकानी गरेका छन् । सो पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दलका नेताहरुसँग सभातिले परामर्श गरेको जानकारी दिए । रास्वपा केन्द्रीय कार्यालयमा जारी पार्टी बैठकबाट बाहिर आएर श्रेष्ठले सञ्चारकर्मीलाई...

आफ्नो कार्यालयबाट फर्कन प्रहरीलाई रास्वपाको आग्रह

२०८१ असोज ६ गते २१:२५

काठमाण्डु, ६ असोज-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले सभापति रवि लामिछानेविरुद्ध मिडिया ट्रायल गरेको भन्दै आपत्ति जनाएका छन् । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको पार्टी बैठकको बीचमा सञ्चारकर्मीसँग कुरा गर्र्दै उपाध्यक्ष डिपी ढकाल र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पक्राउ गर्न लागिएको सूचना पहिल्यै...

रास्वपा कार्यालय आसपास सादा पोशाकका प्रहरीको गतिविधि बढ्यो

२०८१ असोज ६ गते १९:३७

काठमाण्डु, ६ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपत्यकामा रहेका नेताकार्यकर्ता पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भेला भएका छन् । सभापति रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गर्ने तयारी भएको हल्लासँगै रास्वपाले उपत्यकामा रहेका नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला हुन भनेको थियो । रास्वपाका बागमती प्रदेश समितिका...

दुर्गा प्रसाईंलाई काठमाण्डु जिल्ला अदालतमा पेस

२०८१ असोज ६ गते १८:२८

काठमाण्डु, ६ असोज– दुर्गा प्रसाईंलाई काठमाण्डु जिल्ला अदालतमा पेस गरीएको छ । आज आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ । त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो । प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले...

रामेछापमा जीप दुर्घटना, एक जनाको मृत्यु

२०८१ असोज ६ गते १८:१४

काठमाण्डु,६असोज–रामेछापको मन्थली नगरपालिका–५ स्थित सुनारपानीमाजीपजिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएका भएको छ । मृत्यु हुनेमा सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाल रहेको प्रहरीले जानकारी दिएका छन । दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us