काठमाण्डु, ७ असोज– प्रहरीले अमेरिकन डलर देखाई ६४ लाख ठगी गरको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका–१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल भक्तपुर...
काठमाण्डु, ७ असोज– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा हिरासत फोडेर भागेका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गर्न सफल भएको थियो । भागका आठ जनामध्ये...
काठमाण्डु, ७ असोज– सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन । सहकारीको पैसा गोर्खा मिडिया मार्फत लामिछानेले दुरुपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर उनीहरु प्रर्दशन गरेका हुन । जिल्ला प्रशासन कार्यालयको...
काठमाण्डु, ७ असोज– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रर्दशन सुरु गरेका छन । लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध प्रर्दशन गरेका हुन...
काठमाण्डु, ७ असोज– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको स्रोतले जानकारी दिएको छ । जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर...
काठमाण्डु, ७ असोज– सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन । सहकारीको पैसा गोर्खा मिडिया मार्फत लामिछानेले दुरुपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर उनीहरु प्रर्दशन गरेका हुन । जिल्ला प्रशासन कार्यालयको...
काठमाण्डु, ७ असोज– श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाण्डुमा अवतरण गरेका छन् । उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन । उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको श्रीलकंन दूतावास स्रोतले जानकारी दिएको छ । उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने...
काठमाण्डु, ७ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आगामी चुनावमा कांग्रेस–एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा जुटेको बताएका छन । उनले आफूहरुलाई भने जति प्रतिशतको थ्रेसहोल्डको व्यवस्था भए पनि फरक नपर्ने बताएका छन । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा रास्वपा सांसद झाले...
काठमाण्डु, ७ असोज- पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई...
काठमाण्डु, ७ असोज- प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको सहयोगका लागि न्यूयोर्कमा स्वागत गर्न सोमबारका लागि तय भएको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सोमबार हुने कार्यक्रम स्थगित भएको जनाएको छ । ‘प्रधानमन्त्री केपी...
काठमाण्डु, ७ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीलाई न्यूयोर्कबाट आँखा नसन्काउन चेतावनी दिएका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत ओलीलाई त्यस्तो चेतावनी दिएका हुन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान ओली हाल न्यूयोर्कमा छन् । लामिछानेले उताबाट इशारा गरेर आफूलाई...
काठमाण्डु, ७ असोज– संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान प्रधानमन्त्री केपी ओलीले नेपाली समयअनुसार सोमबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरे । तर, उक्त भेट सानो दुःखले भने भएको होइन । नेपाली पक्षको लामो प्रयास र आग्रहपछि बल्लतल्ल मोदी ओली भेट्न जारी भएका...