काठमाण्डु, ८ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइ हुने भएको छ । दुर्गा प्रसाईंका...
काठमाण्डु, ८ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न अनुरोध गरेका छन । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित...
काठमाण्डु, ८ असोज– कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–९ बस्ने ८४ वर्षीय हर्कबहादुर बम रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ गौरीगंगा नगरपालिका–९ मसुरियामा सुपप्र ०१९००१ क २४६४ नम्बरको बसले ठक्कर दिंदा बमको मृत्यु भएको प्रहरीले...
काठमाण्डू, ८ असोज- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् । चिनियाँ उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल गएराति चीन प्रस्थान गरेका हुन् । उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि...
काठमाण्डु, ८ असोज– पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल घुम्न आएका भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावत रहेको प्रहरीले जानकारी दिएको छ । तिनाउ गाउँपालिका–३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर जावतको मृत्यु भएको...
काठमाण्डू, ८ असोज- त्रिभुवन विश्वविद्यालयले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली...
काठमाण्डू, ८ असोज- प्रधानमन्त्री केपी ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो...
नवलपरासी, ७ असोज- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाण्डुबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका...
काठमाण्डु, ७ असोज– मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई विशेष अदालतले कैद निर्धारण गरेको छ । विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । निर्माण र परामर्शदाता चार...
काठमाण्डु, ७ असोज– पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूलाई एउटा अनुरोध गरेकी छन । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा प्रश्न सोधिदिन उनले आग्रह समेत गरीकी छन । प्रधानमन्त्री ओलीले २७ सेप्टेम्बरमा...
काठमाण्डु, ७ असोज– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका नेता, कार्यकर्ताहरूको ९० प्रतिशत समय आन्तरिक लडाइँमा नै बित्ने गरेको दाबी गरेका छन । आज (सोमबार) वीरेन्द्रनगरमा आयोजित कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले भने,...
काठमाण्डु, ७ असोज– सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद् बैठकमा सहमती जुट्न सकेको छैन । आज (सोमबार) प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकमा कुनै निर्णय नगरी सकिएको परिषद्का एक सदस्यले जानकारी दिएका छन । सर्वोच्च अदालतमा ६...