समाचार

चाड पर्वको मौलिकता बचाऔंः राष्ट्रपति पौडेल

२०८१ असोज ९ गते ७:०६

काठमाण्डू, ९ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने बताएका छन् । जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए ।...

प्रधानमन्त्री ओली र फिन्ल्याण्डका प्रधानमन्त्रीबीच भेट

२०८१ असोज ९ गते ६:५९

काठमाण्डू, ९ असोज- संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरूबीच द्विपक्षीय चासो र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । मंगलबार नै प्रधानमन्त्री ओली...

यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

२०८१ असोज ९ गते ६:५३

काठमाण्डू, ९ असोज- कोशी, मधेस,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बंगालको...

रवि लामिछानेले फेसबुक लाइभमार्फत कार्यकर्तालाई भनेः जतिसुकै बेला ममाथि अन्याय हुन सक्छ, खबरदारीका लागि तयार रहनु

२०८१ असोज ८ गते २०:१३

काठमाण्डु, ८ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध जतिसुकै बेला सरकारले षड्यन्त्र र अन्याय गर्न सक्ने बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभमार्फत उनले आफूविरुद्ध सरकार षड्यन्त्रमै रहेकाले प्रतिरोधका र खबरदारीका लागि अलर्ट रहन कार्यकर्तालाई आग्रह गरे । सहकारीको बचत अपचलन...

सरकारी वकिल कार्यालयमा दुर्गा प्रसाईंसँग २ घण्टा बयान

२०८१ असोज ८ गते १८:२०

काठमाण्डु, ८ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मंगलबार बयान लिइएको छ । उनलाई झन्डै २ घण्टा लामो समय सरकारी वकिल कार्यलय काठमाण्डुमा प्रसाईंसँग बयान लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी...

दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने

२०८१ असोज ८ गते १८:०७

काठमाण्डु, ८ असोज– दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खल्ला हुने भएको छ । यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन । उनले भने, ‘दसैँको अग्रिम...

सिंहलाई मिश्रको प्रहार– बालमन्दिरमा दिदी बचाउन खोज्नेलाई चुनाव नहराई छोड्दिन

२०८१ असोज ८ गते १७:२८

काठमाण्डु, ८ असोज– राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहमाथि बालमन्दिरको विषयमा प्रश्न गरेका छन । आज मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न आग्रह पनि गरेका छन । उनले दिदी बचाउनलाई ‘मुद्दा...

छविलाल जोशीको पहिलो दिनको बयान सकियो

२०८१ असोज ८ गते १७:२०

काठमाण्डु, ८ असोज– सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ । जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीश...

हिरासतबाट फरार भएका ९ जना नै फेला परे

२०८१ असोज ८ गते १७:१२

काठमाण्डु, ८ असोज– प्रहरीको हिरासतबाटै भेन्टिलेसन तोडेर फरार ९ जनालाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरू सोमबार बिहान ४ बजे धनुषा प्रहरीको हिरासत तोडेर फरार भएका थिए । फरार भएका थुनुवाहरूलाई धनुषा प्रहरीले करिब २८ घण्टामै पक्राउ गरेको हो...

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, सिंहदरबार वृत्तमा राखिँदै

२०८१ असोज ८ गते १६:१९

काठमाण्डु, ८ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन । प्रसाईँलाई ६ असोजमा प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पताल पुर्याइएको थियो । आज मंगलबार अस्पतालले प्रसाईँलाई डिस्चार्ज गरेको साइबर ब्यूरोका...

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीले गरे हातपात

२०८१ असोज ८ गते १६:०९

काठमाण्डु, ८ असोज– लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले हातपात गरेका छन । आज मंगलबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकदारहरूको एक समूह होल्ला गर्दै हातपात गरेका हुन । उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई...

प्रत्यक्षमा आरक्षण दिएर समानुपातिकको प्रतिशत घटाए हुन्छ: कांग्रेस नेता कोइराला

२०८१ असोज ८ गते १६:०५

काठमाण्डु, ८ असोज– कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदमा कुनै एउटा दलको बहुमत आउने गरी निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन । आज मंगलबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन । उनले अहिलेको मिश्रित निर्वाचन प्रणालीबाट कसैको बहुमत नआउने भएकाले अस्थिरता कायम रहने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us