काठमाण्डु,९ असोज– प्रहरीले काभ्रेको बनेपामा विदेशी महिला लुटपाट गर्ने ३ जनालाई पक्रउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा–९ बस्ने वर्ष १७ को सन्देश...
काठमाण्डु,९ असोज– निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको लागी आह्वान गरेको छ । नेपालको संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो । दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली,...
काठमाण्डु,९ असोज– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन । आज बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन । अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम...
काठमाण्डु,९ असोज– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटा विरुद्धको मुद्दामा आज फैसला हुने भएको छ । संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक पटक सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुनस् सुनवाइमा जाने सम्भावना रहेको छ...
बनेपा, ९ असोज– विदेशी नागरिकमाथि लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले लुटपाट आरोपमा बनेपाबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापतीका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् । उनीहरुका साथबाट लुटिएका...
सिरहा, ९ असोज– सिरहाको औरही गाउँपालिक–३ खजनपुर टोलमा छोराबुहारीको कुटपिटबाट वृद्धको मृत्यु भएको छ । कुटपिटबाट स्थानीय ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भालेश्वरलाई सोमबार साँझ छोरा शैलेन्द्र र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए । सिरहा प्रहरी...
काठमाण्डु, ९ असोज– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो क्षेत्रभित्रका खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे निर्देशन दिएका छन् । साहले पसलको अग्रभागमा सबैले देख्ने गरी मूल्य सूची टाँस्न निर्देशन दिएका हुन् । मूल्य सूचीमा अङ्कित अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री वितरण...
काठमाण्डु, ९ असोज– निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै दल दर्ताका लागि आह्वान गरको हो । त्यसका लागि १० असोजदेखि १६ असोजसम्मको समयसीमा निर्धारण गरिएको सूचनामा उल्लेख छ । सरकारले स्थानीय तहमा...
काठमाण्डु, ९ असोज– बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख एवं एमाले नेता देवकुमार सहकारीको बचतकर्ताको २ अर्ब रुपैयाँ ठगी गरेर फरा भएको १६ महिना भयो । नेपाली बागलुङ र कास्कीमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको विषयमा बाहिर आएपछि ५ जेठ...
काठमाण्डु, ९ असोज- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका...
काठमाण्डू, ९ असोज- नेपाल समाजवादी पार्टी (नेसपा) संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रबारे बिरालोले म्याउं गरेको शैलीमा आफ्नो विचार अभिव्यक्त गरेको बताएका छन् । प्रचण्ड र राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार भएको संवादलाई लिएर भट्टराईले टिप्पणी गरेका हुन्...
काठमाण्डू, ९ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने बताएका छन् । जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए ।...