काठमाण्डु, १० असोज– इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाण्डु ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज,रोमन कार्की रहेको स्रोतले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले...
काठमाण्डु, १० असोज– प्रहरीले यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना...
काठमाण्डु, १० असोज– सरकारले विवादका कारण स्थगित नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अगाडि बढाएको छ । अध्यक्ष सिफारिस समितिले एक सूचना जारी गर्दै सर्टलिस्टमा परेर अन्तर्वार्तामा सहभागी हुन नआएका तीन उम्मेदवारलाई कार्यप्रस्तुति ताथ अन्तर्वार्तामा आउन भनेको हो । अन्तर्वार्ता र...
काठमाण्डु, १० असोज– प्रधानमन्त्री केपी ओलीले राष्ट्रसंघको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा जलवायु न्यायको आवाज उठाउँदै उनले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्ने माग गरे । प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन...
काठमाण्डु, १० असोज– प्रधानमन्त्री केपी ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको...
सर्लाही, १० असोज– सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मा श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । २३ वर्षीया चित्रलेखा यादवको गोली हानी हत्या भएको हो । सर्लाही प्रहरीका डिएसपी दीपक श्रेष्ठले श्रीमतीमाथि गोली चलाउने युवाको नाम अहिले सार्वजनिक नगरिने बताए । घटनापछि फरार रहेका उनको...
काठमाण्डु,९ असोज– नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दर्ता भएको रिट निवेदकहरुले फिर्ता लिएका छन । रिट निवेदक मध्येका एक गोविन्द पन्थीले निवेदन फिर्ता लिन भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको बुधबारको इजलासले...
काठमाण्डु,९ असोज– एमाले महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको दाबी गरेका छन । आज बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद अवरुद्ध गरेको समेत बताएका छन । उनले...
काठमाण्डु,९ असोज– बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेको प्रहरीले जानकारी दिएको छ । चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराले जानकारी दिएका...
काठमाण्डु,९ असोज– प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको छ । साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति समेत माग गरेको छ । गत ६ असोजमा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो । उनलाई...
काठमाण्डु,९ असोज– प्रहरीले भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा दुर्गा प्रसाईँलाई ९ जना समर्थकलाइ पक्राउ गरेको छ । काठमाण्डुमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी भएको थियो । पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र...
काठमाण्डु,९ असोज– पूर्व मन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्मला कुर्मीलाई न्याय दिन पहल गर्ने बताएका छन् । आज (बुधबार) माइतीघरमा निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत रूवी खानलगायतलाई भेटेर गौतमले यस्तो बताएका हुन । गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बादशाह कुर्मीमाथि...