समाचार

प्रधानमन्त्री ओलीलाई आफ्नै बोली घातक बन्दै

२०८१ असोज १० गते १५:००

काठमाण्डु, १० असोज–  संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिकाको राजधानी न्युयोर्कमा पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अहिलो विभिन्न देशका राष्ट्र प्रमुखको भेटघाटमा व्यस्त रहेका छन । न्युयोर्क भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घकका महासचिव एन्टोनियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र...

स्वदेशदेखि विदेशसम्म प्रधानमन्त्री ओलीको विरोध

२०८१ असोज १० गते १४:५६

काठमाण्डु, १० असोज– संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिकाको राजधानी न्युयोर्कमा पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अहिलो विभिन्न देशका राष्ट्र प्रमुखको भेटघाटमा व्यस्त रहेका छन । न्युयोर्क भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घकका महासचिव एन्टोनियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र...

चीन भ्रमण छोट्टयाएर बिचमै फर्किए रास्वपाका नेताहरू

२०८१ असोज १० गते १३:३६

काठमाण्डु, १० असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु चिन भ्रमण सकेर स्वदेस फिर्ता भएका छन । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा चिन गएको रास्वपाको टोली आज बिहिबार स्वदेस फिर्ता भएको हो । गोर्खा मिडियाका तत्कालिन सञ्चालक एवं पूर्व डीआइजी छविलाल जोशी...

लैनचौरमा दुई स्कुटर ठोक्किंदा १ जनाको मृत्यु

२०८१ असोज १० गते १३:१८

काठमाण्डु, १० असोज– काठमाण्डुको लैनचौरमा दुई स्कुटर एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–५ घर भएका २१ बर्षीय रुपेस केसी रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डु महानगरपालिका–२ लैनचौरस्थित सडकमा . बा ७९ प ५४७८ नम्बरको स्कुटर...

भैंसेपाटीकी इन्स्पेक्टरको जिम्मेवारी खोसियो

२०८१ असोज १० गते १३:११

काठमाण्डु, १० असोज– प्रहरी विभाग भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका छन । यस्तै उपत्यका...

ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईं समूहका थप ६ जना पक्राउ

२०८१ असोज १० गते १३:०६

काठमाण्डु, १० असोज– प्रहरीले गत ६ असोजमा झापामा दुई वटा ट्रकमा आगजनी गर्ने थप ६ जना मेडिक व्यवसायी दुर्गा प्रसाईंका लाई पक्राउ । पक्राउ पर्नेमा झापा हल्दिबारी घर भएका २४ वर्षीय विवश लिम्बु, मेचीनगरका ३४ वर्षीय राजेश महत, अर्जुनधारा घर भएका ३८ वर्षीय रुद्र...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

२०८१ असोज १० गते १२:५६

काठमाण्डु, १० असोज– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य समस्या भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाण्डु विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य...

विदेशबाट घर आएका श्रीमान्ले गरे श्रीमतीको हत्या

२०८१ असोज १० गते १२:३१

काठमाण्डु, १० असोज– सर्लाहीमा गोली हानेर एक युवकले श्रीमतीको हत्या गरेका छन । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे श्रीमान्ले गोली हानेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ । श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा...

स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

२०८१ असोज १० गते १२:११

काठमाण्डु, १० असोज– निर्वाचन आयोगले आगामी मङ्सिरमा १६ गतेका लागि तय गरेको स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको काम सुरु भएको छ । आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताको समय दिएको छ । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले असोज १० गतेदेखि असोज...

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

२०८१ असोज १० गते १२:००

काठमाण्डु, १० असोज– इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाण्डु ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज,रोमन कार्की रहेको स्रोतले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले...

यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ

२०८१ असोज १० गते ११:५२

काठमाण्डु, १० असोज– प्रहरीले यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना...

‘क्रोनिक’ बनेको धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि सुरु

२०८१ असोज १० गते ९:५१

काठमाण्डु, १० असोज– सरकारले विवादका कारण स्थगित नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अगाडि बढाएको छ । अध्यक्ष सिफारिस समितिले एक सूचना जारी गर्दै सर्टलिस्टमा परेर अन्तर्वार्तामा सहभागी हुन नआएका तीन उम्मेदवारलाई कार्यप्रस्तुति ताथ अन्तर्वार्तामा आउन भनेको हो । अन्तर्वार्ता र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us